मार्टिन केली (जन्म: २७ अप्रिल १९९०) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब क्रिस्टल प्यालेस र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको स्थानबाट खेल्छन् ।

मार्टिन केली
सन् २०१६ मा केली क्रिस्टल प्यालेसबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम मार्टिन रोनाल्ड केली[१]
जन्म मिति (1990-04-27) २७ अप्रिल १९९० (उमेर ३३)
जन्म स्थान विस्टन, इङ्ल्यान्ड
उचाइ ६ फिट ३ इन्च (१.९१ मी)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
क्रिस्टल प्यालेस
सङ्ख्या ३४
युवा करियर
१९९७–२००८ लिभरपुल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१४ लिभरपुल ३३ (०)
२००९हडर्सफिल्ड टनउन (ऋणमा) (१)
२०१४– क्रिस्टल प्यालेस ९० (०)
अन्तर्राष्ट्रिय करियर
२००९ इङ्ल्यान्ड यू-१९ (०)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२०१०–२०१२ इङ्ल्यान्ड यू-२१ (३)
२०१२– इङ्ल्यान्ड (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:३३, १ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १९:३३, १ सेप्टेम्बर २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "मार्टिन केली", ११ भि ११ डट कम, एएफएस इन्टरप्राइजेज। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्