मारुति सुजुकी इण्डिया लिमिटेड सामान्यत: मारुति र यसको पूर्वमा मारुति उद्योग लिमिटेड को नामले जानिन्थ्यो । यो सङ्गठन भारतमा मोटर निर्माता हो ।

मारुति सुजुकी
व्यवसाय प्रकार
सरकारी
व्यावसायिक रूपBSE532500
NSEMARUTI
आइएसआइएनINE585B01010 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगअटोमोटिभ
पूर्ववर्तीमारुति उद्योग लिमिटेड
स्थापित१९८१
केन्द्रीय कार्यालयनयाँ दिल्ली, भारत [१][२]
उत्पादनहरूअटोमोबाइल्स
वस्तु उत्पादन
वृद्धि१,४२९,२४८ युनिट (२०१६) [३]
राजश्व५८,६१२ करोड (युएस$८.२ बिलियन) (२०१६)[४]
४,६३०.९० करोड (युएस$६५० मिलियन) (२०१६)[५]
कर्मचारी सङ्ख्या
१२,९०० (२०१५)[६]
मूल सङ्गठनसुजुकी[७]
वेबसाइटwww.marutisuzuki.com

यो जापानी मोटरगाडी तथा मोटरसाईकिल निर्माता सुजुकी को एक सहायक कम्पनी हो ।[८] नोभेम्बर २०१२ सम्म, भारतीय यात्री कार बाजारमा यस कम्पनीको हिस्सेदारी ३७% को थियो । मारुति सुजुकी प्रवेश स्तरबाट कारहरूको पुरा शृंखलाहरूको निर्माता तथा विक्रेता रहिसकेको छ । प्रवेश स्तर ओल्टोबाट हैचबैक रिट्ज, ए स्टार, स्विफ्ट, वैगन आर, जेन र सेडान वर्गमा डिजायर, किजाषी (Kizashi) तथा 'सी' वर्गम ईको, ओम्नी एवं अन्य आवश्यकताहरू वाला कार जस्तै सुजुकी अरटीगा र स्पोर्टस यूटिलिटी वाहन ग्रान्ड विटाराको लागि मारुति सुजुकी देश भरमा प्रसिध्द छ ।[९] कम्पनीको मुख्यालय नेलसन मन्डेला रोड, नयाँ दिल्लीमा स्थित छ ।[१०] फेब्रुअरी २०१२ को अन्त्य सम्म कम्पनी आफ्नो एक करोड कारहरू बेचिसकेको छ ।[११]

मारुति सुजुकी स्विफ्ट ४४५६

इतिहास सम्पादन गर्नुहोस्

सुरुवाति यात्रामा, कम्पनीको १८.२८% हिस्सेदारी भारत सरकारको स्वामित्वमा थीयो र जापानको सुजुकीको स्वामित्वमा बाकीको हिस्स्दारी थीयो । भाजपाको नेतृत्व सरकारले जुन २००३ मा कम्पनीको २५% हिस्सेदारीको लागि एक आरम्भिक सार्वजनिक पेशकश (IPO) आयोजित गरेको थियो । मे २००७ मा, भारत सरकारले आफ्नो सबै हिस्सेदारी भारतीय वित्तीय संस्थानहरूलाई बेचिदिए र अब वर्तमान समयमा मारुति उद्योगमा भारत सरकारको नुनै हिस्सेदारी छैन ।[१२]

मारुति उद्योग लिमिटेडलाई फरवरी १९८१ मा स्थपित गरियो । मारुति सुजुकी मारुति ८००को साथ १९८३ मा वास्तविक उत्पादन शुरू गरियो, जुन सुजुकी अल्टो केईआई (KEI) कारमा आधारित त्यस समय भारतमा एक्लो उपलब्ध आधुनिक कार थियो । कम्पनी सालाना ५०,००० भन्दा बढी कारहरूको निर्यातको साथ प्रतिवर्ष १०,००,००० कारहरूको घरेलू बिक्री पनि गर्छ । यसको विनिर्माण सुविधाहरू हरियाणाको गुड़गाव र मानेसरमा स्थित छ । मारुति सुजुकीको गुड़गाव सुविधामा प्रतिवर्ष ९,००,००० ईकाइहरूको स्थपित क्षमता छ । मानेसर र गुड़गाउको सुविधाहरू सालाना १४,५०,००० ईकाइहरूको उत्पादन गर्ने क्षमता राख्छ ।

उत्पाद तथा सेवा सम्पादन गर्नुहोस्

वर्तमान गाडि सम्पादन गर्नुहोस्

१) मारुति ८००
२) मारुति ओमनी
३) जिप्सी किंग
४) वैगन आर
५) स्विफ्ट
६) एसएक्स ४
७) स्विफ्ट
८) ए स्टार
९) रिट्ज
१०) ईको
११) अल्टो के १०
१२) मारुति एर्टीग
१३) मारुति अल्टो ८००
१४) मारुति स्टिंग्रए

आयातित गाडि सम्पादन गर्नुहोस्

१) ग्रान्ड विटारा
२) किजशि

बन्द भएको गाडि सम्पादन गर्नुहोस्

१) जिप्सी ई (१९८५-२०००)
२) जेन (१९९३-२००६)
३) एस्टीम (१९९४-२००८)
४) बैलेनो (१९९९-२००७)
५) बैलेनो Altura (१९९९९-२००३)
६) वर्सा (२००१-२०१०)
७) ग्रांड विटारा XL७ (२००३-२००७)
८) मारुति ८०० (१९८३-२०१२)
९) अल्टो (२०००-२०१२)
१०) जेन एस्टिलो (२००६-२०१३)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [१]
  2. "Contact Us", Marutiudyog.com, अन्तिम पहुँच १० मार्च २०११ 
  3. "Financials", marutisuzuki, अन्तिम पहुँच २६ अप्रिल २०१६ 
  4. "Maruti Suzuki Quarterly Results", EarningsIndia।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०८ मिति
  5. "Maruti Suzuki Quarterly Results", EarningsIndia।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०८ मिति
  6. मारुति उद्योग लिमिटेड कम्पनि प्रोफाइल [२]
  7. Maruti Suzuki Corporate Information वेब्याक मेसिन अभिलेखिकरण २६ जनवरी २०१३ मिति. Retrieved 2013-02-01.
  8. http://marutisuzuki.com/corporate.aspx
  9. http://www.imaginmor.com/automobileindustryindia.html वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२८ मिति
  10. http://www.marutisuzuki.com/contact-us1.aspx
  11. http://archive.indianexpress.com/news/maruti-suzuki-sales-cross-1-cr-mark/909976/
  12. http://www.marutisuzuki.com/Latest-Maruti-Company-Update.aspx