मायादेवी मन्दिर
मायादेवी मन्दिर नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा अवस्थित युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा परेको मन्दिर हो। यो मन्दिर गौतम बुद्धको जन्म भएको स्थानमा निर्माण गरिएको प्रमूख मन्दिर हो ।
मायादेवी मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | रुपन्देही जिल्ला |
देश | नेपाल |
अवस्थिति | ९३ मी (३०५ फिट) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा लुम्बिनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।