मामानुका टापु प्रशान्त महासागरमा अवस्थित फिजी राष्ट्रको टापु हो । यस अन्तर्गत २० वटा टापुहरू रहेका छन् । यो एउटा सुन्दर पर्यटक गन्तव्यस्थल पनि हो ।

मामानुका
भूगोल
अवस्थितिप्रशान्त महासागर
प्रशासन
फिजी
जनसाङ्खिकि
जनसङ्ख्या-


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्