माउस कम्प्युटरलाई निर्देशनहरू दिन र कर्सर चलाउन प्रयोग हुने एक साधन हो। सुरुवाति माउसको पुछारबाट निस्केको तार मुसाको पुच्छर जस्तो भएकोले यसको नाम माउस अर्थात मुसा रहेको हो। यसमा १ देखि ६ वटा सम्म बटनहरू हुन्छन्। धेरै माउसहरूमा चक्राकार पाङ्ग्रा पनि हुने गर्दछ। सन्दफोर्ड संस्थाले पहिलो माउस १९६० को दशकमा बनाएको थियो।[]

माइक्रोसफ्टको इन्टेल्लिमाउस

माउसहरूका दुई प्रख्यात उत्पादकहरू हुन्:

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Edwards, Benj (२००८-१२-०९), "The computer mouse turns 40", Macworld, अन्तिम पहुँच २००९-०४-१६