महेन्‍द्र कुमार राय नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा महोत्तरी ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २५४४८ मत हासिल गरेका थिए। [१]

महेन्‍द्र कुमार राय
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रमहोत्तरी ४
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०