महेन्द्रनगर विमानस्थल
महेन्द्रनगर विमानस्थल सुदुरपस्चिमान्चल नेपालको महेन्द्रनगर सहरमा अवस्थीत छ। महेन्द्रनगर विमानस्थलको एअरपोर्टकोड |XMG|VNMN हो।
महेन्द्रनगर विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजानिक | ||||||||||
सेवा गर्ने स्थान | महेन्द्रनगर,,![]() | ||||||||||
उचाइ समुद्री सतह | ६५० ft / १९८ m | ||||||||||
निर्देशाङ्क | २८°५७′४८″उ॰ ८०°०८′५३″पू॰ / २८.९६३३३°N ८०.१४८०६°E | ||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
नामांकरणसम्पादन
यो विमानस्थलको नाम नेपालको महेन्द्रनगर सहरको नामबाट राखीएको हो।
स्थितिसम्पादन
यो विमानस्थल महेन्द्रनगर नगरपालिकाको उत्तर पश्चिमी क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।
विस्तारसम्पादन
विमान सेवाहरूसम्पादन
नेपाल वायुसेवा
उडानसम्पादन
यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
श्रोतः
- ↑ Airport information for Mahendranagar, Nepal (VNMN / XMG) at Great Circle Mapper.
- ↑ "Mahendranagar Airport", Civil Aviation Authority of Nepal, अन्तिम पहुँच १ मे २०१८।