महिमा चौधरी

महिमा चौधरी हिन्दी चलचित्रकी नायिका हुन्।

महिमा चौधरी
MahimaChaudhry.jpg
Chaudhry in Sept 2012
जन्मऋतु चौधरी
१३ सितंबर, १९७३
दार्जिलिङ, पश्चिम बङ्गाल
पेशाअभिनेत्री
कार्यकाल१९९७ – वर्तमान
जीवनसाथीबबी मुखर्जी (२००६ – वर्तमान)

मोडलिङबाट अभिनयमा प्रवेश गरेकी महिमाले सन् १९९७ मा हिन्दी चलचित्र परदेशबाट फिल्मी जीवन सुरू गरेकी थिइन्।

सन् १९७३ दार्जीलिङमा जन्मेकी महिमाकी आमा नेपाली मूलकी हुन्।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन