महिमा चौधरी हिन्दी चलचित्रकी नायिका हुन्।

महिमा चौधरी
Chaudhry in Sept 2012
जन्मऋतु चौधरी
१३ सितंबर, १९७३
दार्जिलिङ, पश्चिम बङ्गाल
पेशाअभिनेत्री
कार्यकाल१९९७ – वर्तमान
जीवनसाथीबबी मुखर्जी (२००६ – वर्तमान)

मोडलिङबाट अभिनयमा प्रवेश गरेकी महिमाले सन् १९९७ मा हिन्दी चलचित्र परदेशबाट फिल्मी जीवन सुरू गरेकी थिइन्।

सन् १९७३ दार्जीलिङमा जन्मेकी महिमाकी आमा नेपाली मूलकी हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्