महात्मा गान्धी काशी विद्यापीठ

महात्मा गान्धी काशी विद्यापीठ भारतीय राज्य उत्तर प्रदेशको शहर वाराणसीमा स्थित एउटा विश्वविद्यालय हो।