ननिता महर्जन
ननिता महर्जन( अङ्ग्रेजी- Nanita Maharjan) एक नेपाली महिला शारीरिक सुगठन (बडिबिल्डर) खेलाडी हुन्।
व्यक्तिगत जानकारी | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म नाम | ननिता महर्जन | ||||||||||||||||
पुरा नाम | ननिता महर्जन | ||||||||||||||||
Nickname(s) | ननिता(नम्बर ९९) | ||||||||||||||||
राष्ट्रियता | ![]() | ||||||||||||||||
जन्म | वि.स.२०४१ कार्तिक २१ काठमाडौँ, ![]() | ||||||||||||||||
खेल | |||||||||||||||||
खेल | शारीरिक सुगठन | ||||||||||||||||
क्लब | काठमाडौँ | ||||||||||||||||
टोली | नेपाल | ||||||||||||||||
पदक कीर्तिमान
|
पारिवारिक अवस्थासम्पादन
खेल जीवनसम्पादन
अन्तर्राष्ट्रिय सहभागीतासम्पादन
ननिताले नेपालको तर्फबाट हालसम्म २०१६ महिला विश्व शारीरिक सुङगठनमा सहभागिता जनाइसकेको छ।
२०१६ महिला विश्व शारीरिक सुङगठनसम्पादन
यो ननिताको पहिलो अन्तर्राष्ट्रिय सहभागीता हो ।उनले यस प्रतियोगितामा कास्य पदक समेत हात पार्न सफल भएको थियो ।
उपाधिहरू/पदकसम्पादन
- राष्ट्रका लागि अन्तर्राष्ट्रिय सहभागीता
- :- विश्व महिला बडिबिल्डिङ
- व्यक्तिगत राष्ट्रिय सहभागीता
- :- राष्ट्रिय महिला बडिबिल्डिङ २०७३