हिन्दु पौराणिक कथा अनुसार मयासुर असुर, दैत्य र राक्षस जातिका प्राचीन महान राजा थिए । मया महान वास्तुविद्को रुपमा चिनिन्छन ।महाभारतमा , दृस्टीदोषको सभा, मयासभाको नामाकरण उनकै नाम बाट गरिएको थियो।संस्कृत: मयमयासुर

मयासुर
Mayasura
पाण्डवको लागि महल निर्माण गर्न मयासुरलाई आग्रह गर्दै कृष्ण
काम्यक वनका राजा
पुर्वाधिकारीतक्षक
जीवनसाथीहेमा
सन्तानमन्दोदरी (धर्म पिता)
पिताकश्यप
मातादिति

 महाभारतमासम्पादन

मयासुरको तक्षक नाग एक मित्र थिए । उनीहरु खाण्डवप्रस्थमा बस्थे तर जव पाण्डवहरु हस्तिनापुरबाट छुट्टिएर त्यहाँ बस्न गए , अर्जुनले बनमा आगो लगाए । यसले गर्दा तक्षकहरु त्यहाँबाट भाग्नु पर्यो ।उनीहरु र पाण्डवहरु बीच कुरा भयो । कृष्णको आग्रहमा मयासुरले एक ठुलो महल बनाए , मया-महल जहाँ पाण्डव हरुले राजसुय यज्ञ गरे ।  उनले पाण्डव हरुलाई धनुष, तरबार र अन्य चिजबिज उपहार दिए ।  उनले भीम लाई गदा समेत दिए ।

रामायणमासम्पादन

रामायणमा उनी दक्ष प्रजापति को छोरी दिति र कश्यप ऋषिका पुत्र थिए । उनकी पत्नी को नाम हेमा थियो र उनी लंका नरेष रावण पत्नी मन्दोदरीकी धर्म पिता थिए ।

यो पनिसम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

·

बाह्य लिङ्कहरूसम्पादन