ममता मोहनदास
ममता मोहनदास (मलयालम: മംമ്ത മോഹന്ദാസ്) (जन्म-१४ नोभेम्बर १९८५), एक भारतीय चलचित्र अभिनेत्री, पार्श्व गायिका र मोडल पनि हुन्। केही तेलुगु र तमिल निर्माण र एक कन्नड चलचित्र बाहेक, उनीले मुख्य रूपमा मलयालम चलचित्रमा अभिनय गर्ने काम गरिन्।[१][२] उनीले दुईवटा फिल्मफेयर पुरस्कार जितेकी छिन् - २००६ मा सर्वश्रेष्ठ तेलुगु पार्श्व गायिकाको लागि र २०१०मा सर्वश्रेष्ठ मलयालम अभिनेत्रीको लागि।
ममता मोहनदास | |
---|---|
जन्म | मनामा, बहरीन | १४ नोभेम्बर १९८५
पेशा | अभिनेत्री |
कार्यकाल | २००५- हाल सम्म |
जीवनसाथी | प्रजित पद्मनाभन (२०११ - हाल सम्म) |
जीवन
सम्पादन गर्नुहोस्ममताको जन्म १४ नोभेम्बर १९८५मा मनामा, बहरीनमा भएको थियो। २००२मा उनीले इन्डियन स्कूल, बहरीनमा माध्यमिक शिक्षा पूरा गरिन्। उनीले माउण्ट कारमेल कलेज, बेङ्गलोरबाट स्नातक डिग्री गरिन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Mamta Mohandas – Malayalam celebrities the stories and the gossips", Movies.deepthi.com, अन्तिम पहुँच २ मार्च २०१२।
- ↑ http://t2.gstatic.com/images?q=tbn:ANd9GcQCo8JF0aqtag5UBNrB-KN6ElgLas1jfw857N68tgL5C4aJauXPgg[स्थायी मृत कडी]