मन्दना करीमी
ईरानी- भारतीय चलचित्र अभिनेत्री
मनिजेह करीमी (अंग्रेजी :Manizhe Karimi) जो अहिले मन्दना करीमीको नामले चिनिने गर्छिन्। उनी एक ईरानी चलचित्र अभिनेत्री तथा मोडल हुन् जो आहिले भारतीय हिन्दी चलचित्रहरूमा [१] कार्य गर्ने गर्छिन्।[३] मोडलिंगमा धेरै सफलता पाएर उनले बलीउडमा कदम राखेकी छिन् र उनले भाग जोन्नी चलचित्रमा मुख्य भूमिका निभाउने मौका पाएकी छिन्।[२] यस बाहेक करीमी बिग बस ९मा तेस्रो स्थानमा आउन सफल रहिन्।[१] सन् २०१६ को जनवरीमा प्रदर्शित भएको क्या कूल हैं हम ३मा पनि काम गर्ने उनलाई मौका मीलेको थियो र यस चलचित्रमा उनले शालूको भूमिका निभाएकी छिन्।
मन्दना करीमी | |
---|---|
जन्म | मनिजेह करीमी तेहरान, ईरान |
वासस्थान | मुम्बई भारत |
राष्ट्रियता | ईरानी[१] |
पेशा | अभिनेत्री र मओडल |
कार्यकाल | २०१०–वर्तमान |
धर्म | इस्लाम[२] |
जीवन
सम्पादन गर्नुहोस्करीमीको जन्म ईरानको राजधानी तेहरानमा भएको थियो। उनका बुबा रेजा करीमी ईरानी हुन् र आमा सबा करीमी भारतीय हुन्।[१][४][५]
प्रमुख चलचित्रहरू
सम्पादन गर्नुहोस्- क्या कूल है हम ३ - सन् २०१६
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ "'Bigg Boss 9': Iranian model Mandana Karimi married to work in India?", Emirates 24/7, अक्टोबर १९, २०१५, अन्तिम पहुँच ७ नोभेम्बर २०१५।
- ↑ २.० २.१ Coutinho, Natasha (जुलाई ९, २०१५), "Meet Ekta's 'discovery'", Deccan Chronicle, मूलबाट ८ फ़रवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१५, "I was born in Tehran in a conservative Muslim family..."
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Coutinho, Natasha (जुलाई ९, २०१५), "Meet Ekta's 'discovery'", Deccan Chronicle, अन्तिम पहुँच ७ नोभेम्बर २०१५।
- ↑ "Mandana Karimi wants to promote Salman Khan's 'Being Human'", Zee Media Corporation Ltd, Zee Media Bureau, सेप्टेम्बर १०, २०१३, अन्तिम पहुँच ९ नोभेम्बर २०१५।
- ↑ "Digangana, Keith Sequeira, Mandana Karimi, Prince: Some interesting facts about Bigg Boss 9 contestants", ABP Live, १२ अक्टोबर २०१५, अन्तिम पहुँच ९ नोभेम्बर २०१५। वेब्याक मेसिन अभिलेखिकरण ११ सेप्टेम्बर २०१८ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा मन्दना करीमी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।