मणिमहेश ताल भारतको हिमाचल प्रदेशमा अवस्थित ताल हो । यो ताल समुन्द्र सतहबाट ४,०८० मिटर (१३,३९० फिट)को उचाइमा अवस्थित छ । यो ताल पिर पन्जल हिमशृङ्खलामा पर्ने मणिमहेश कैलास पर्वतको नजिकमा पर्दछ ।

मणिमहेश ताल
रहेको स्थानमणिमहेश शृङ्खला, हिमाचल प्रदेश
भौगोलिक निर्देशांक३२°२३′४२″उ॰ ७६°३८′१४″पू॰ / ३२.३९५००°N ७६.६३७२२°E / 32.39500; 76.63722
बहिर्वाहमणिमहेश गंगा (रविको सहायक)
सिंचित क्षेत्रभारत
सतहको उचाई४,०८० मि
जम्नेअक्टुबर-जुन


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्