मकैको खेती
सुव्वा कृष्णलाल अधिकारी द्वारा लिखित नेपाली खेती किसानी संबन्धित पुस्तक हो। वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा जन्मेका सुव्वा कृष्णलाल अधिकारी लाई नेपालका प्रथम साहित्यिक/भाषिक शहीद पनि भनिन्छ ।[१][२]
लेखक | कृष्णलाल अधिकारी |
---|---|
देश | नेपाल |
भाषा | नेपाली |
विषय | मकैको खेती |
स्थान | नेपाल अधिराज्य |
प्रकाशक | नेपाली भाषा प्रकाशन समिति |
प्रकाशित मिति | जुलाई १९२० |
प्रमाणिक अभिलेख अनुसार उहाले वि.सं. १९४६ तिर 'मकैको खेती' नामक पुस्तक लेख्न थाली वि.सं. १९७७मा पूरा गर्नुभएको थियो । ६० पृष्ठको उक्त पुस्तक नक्साल भगवती नजीकै पशुपति छापाखानामा १ हजारप्रति छापिएको थियो। तत्कालिन प्रधान मन्त्री चन्द्र शमशेरले सुव्वा कृष्णलाल अधिकारी लाई 'पुस्तक लेखेर गाथगादी ताकेको' कारण सजाय भै उनको जेलमा नै मृत्यु भएकोले यो पुस्तक प्रकाशन राणा विरोधि अभियानमा 'कोशे ढुगां'को रूपमा गणना गरिन्छ| उहा वि.सं. १९७७ श्रावण ११मा पक्राउ पर्नुभयो र जेल सजाय तोकियो । साथै प्रकाशित पुस्तक मध्य ९९९ प्रति जलाईयो र अप्राप्त १ प्रतिको लागि तोकिएको ५ वर्ष सहित कुल ९ वर्ष जेल सजाय भयो| उन लाई सजाय भएको ७ महिना पछि सुब्बा राममणि आदीको भूमिकासहित नेपाली भाषा प्रकाशिनी समितिद्वारा प्रकाशित कृषि शिक्षावली प्रथम भाग: मकैको खेती गर्ने तरीका अधिकारीकै यही मूल कृतिको संशोधित पुनरावृत्ति हो भन्ने भनाई रहेकोले उक्त १ प्रति षडयन्त्र पुर्वक लुकाईएको अनुमान गर्न सकिन्छ ।[३][४]
पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको आरोप लाग्यो भने , पुस्तकमा- "मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर गरिएको उल्लेखलाई राणाहरूले आफूलाई व्यंग्य टानेर पुस्तकलाई प्रतिबन्ध गरे। स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे। यसबाहेक किताबमा वणिर्त 'बालकलाई आफ्नो आमाको दूधबराबर चन्द्रोदयले फाइदा गर्दैन' भन्ने भनाई चन्द्र शमशेर प्रति ठाडो प्रहार हो भन्ने आरोप लागेको थियो ।
प्रकाशन
सम्पादन गर्नुहोस्मकैको खेती , पुरा नाम कृषी शिक्षावली, प्रथम भाग मकै को खेति , १९७७ मा सार्वजनिक भएको थियो ।[५][६][७] एक हजार प्रति छापिएको थियो र प्रकाशन भए लगत्तै यो किताब देशी भर लोकप्रिय भयो।[८]
दुई जना पण्डित - रामहरी अधिकारी र भोजराज काफ्ले - ले प्रधानमन्त्री चन्द्र शमशेरलाई यो किताबले "गाथगद्दी ताकेको" कुरा लगाउने काम गरे ।[८] चन्द्र शमशेरले कृष्णलाल अधिकारिले उनी विरुद्ध "सांकेतिक विरोध गरेको" आरोप लगाए। उक्त पुस्तकमा "बेलायति नश्लको कुकुरको रैथाने कुकुरको तुलनात्मक विश्लेषण " उल्लेख गरिएको थियो .[९] यो विश्लेषणले राणाहरूले आफूलाई व्यंग्य गरिएको रुपमा लिए ।[९] पुस्तकमा- "मकै खाने रातो टाउको र कालो टाउको भएको कीरा" भनेर गरिएको वर्णनलाई उनीहरूले आफूहरू विरुद्ध गरिएको व्यंग्य सम्झी किनभने चन्द्र शमशेरले रातो र भीम शमशेरले कालो टोपी लगाउने गर्दथे ।[८]
On 2 August 1920, Adhikari was sentenced to nine years in prison; his sentence would be reduced to six years if he handed over all 1,000 copies of the book to the government.[८] Adhikari tried to return all the copies but one had gone missing and he was unable to locate it.[८][१०] All of the 999 copies were burnt.[१०][११] No surviving copies of the book have been found.[१२]
No court documents survive to indicate how Adhikari defended himself or if he admitted to committing treason.[८] उनको गिरफ्तारी पछी, दुई जना पण्डितलाई स्याबासी र मोरु १,००० सम्मानित गरियो ।[१३] उनका साथीहरूलाई पनि सजाय दिईयो र सरकारी नोकरीबाट मुक्त गरियो । [१३][१४][१५] सोमनाथ सिग्देललाइ किताबको सम्पादन गरे वापत् रु. ५० जरिवाना गरियो । [१३] वि.सं. १९८० मङ्सिर २५ मा , अधिकारीको कारागारमै क्षयरोगबाट मृत्यु भयो। [१६][१७][१८] अधिकारीको पक्राउ र मृत्युको यस घटनालाई "मकै पर्व" को नामले चिनिन्छ।[१९]
Author Ganesh Bhandari wrote that Bhojraj Kafle, who was also working for the Rana government, might have been the real author of the book.[२०] Kafle might have put the blame on Adhikari soon after the controversy.[२०] Following the controversy, all authors were frightened of the word "maize", and the incident discouraged other authors from writing negatively about the Ranas.[८][१३] In 1920, the book was reprinted without the references to the Rana dynasty, under a new title, Krishi Shikshvali.[२१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Book on Makai Parba", SpotlightNepal (अङ्ग्रेजीमा), २ जुलाई २०१५, मूलबाट ५ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०२०।
- ↑ Whelpton, John (1987) (enमा). Nepali politics and the rise of Jang Bahadur Rana, 1830–1857. (phd thesis). SOAS University of London. p. 320. https://eprints.soas.ac.uk/28837/. अन्तिम पहुँच मिति: 7 October 2020.
- ↑ Pandey, Shubhanga (६ जनवरी २०१६), "A difficult harvest", The Record (en-USमा), मूलबाट ५ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०२०।
- ↑ Rana, Pramode Shamshere J. B. (१९९९), A Chronicle of Rana Rule (अङ्ग्रेजीमा), R. Rana, पृ: 116–117, एसएसआइएन B0000CPEKW।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:32
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Uprety, Prem Raman (१९९२), Political Awakening in Nepal: The Search for a New Identity (अङ्ग्रेजीमा), Commonwealth Publishers, पृ: 25, आइएसबिएन 978-81-7169-190-6।
- ↑ Shrestha, Nanda R. (८ फेब्रुअरी २०१७), Historical Dictionary of Nepal (अङ्ग्रेजीमा), Rowman & Littlefield, पृ: 43, आइएसबिएन 978-1-4422-7770-0।
- ↑ ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:02
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ९.० ९.१ Uprety, Sanjeev (२०१७–२०१८), "Masculinity and Mimicry: Ranas and Gurkhas", Digital Himalaya, पृ: 106–107, मूलबाट १८ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०२०।
- ↑ १०.० १०.१ Serchan, Sanjaya (२००१), Democracy, Pluralism, and Change: An Inquiry in the Nepalese Context (अङ्ग्रेजीमा), Chhye Pahuppe, पृ: 32, आइएसबिएन 978-99933-54-39-0, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ "Bad blood- Nepali Times", Nepali Times, मूलबाट ५ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०२०।
- ↑ Mottin, Monica (९ मार्च २०१८), Rehearsing for Life: Theatre for Social Change in Nepal (अङ्ग्रेजीमा), Cambridge University Press, पृ: 39, आइएसबिएन 978-1-108-41611-5, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ १३.० १३.१ १३.२ १३.३ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;:10
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Mainali, Pramod (२००६), Milestones of History (अङ्ग्रेजीमा), Pramod Mainali, पृ: 6–7, आइएसबिएन 978-99946-960-4-8, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ Jones, Derek (१ डिसेम्बर २००१), Censorship: A World Encyclopedia (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 978-1-136-79863-4, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ Nepali Journal of Contemporary Studies (अङ्ग्रेजीमा), Nepal Centre for Contemporary Studies, २००७, पृ: 40, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ Pathak, Bishnu (२००५), Politics of People's War and Human Rights in Nepal (अङ्ग्रेजीमा), BIMIPA Publications, पृ: 112, आइएसबिएन 978-99933-939-0-0, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ "अनन्तशमशेर थापा क्षेत्रीको शताब्दीअघिको कृषि–पशु क्षेत्र विश्लेषण", Himal Khabar, अन्तिम पहुँच ८ अक्टोबर २०२०।
- ↑ Parajuli, Lokranjan (३ सेप्टेम्बर २०१९), "Where Interests Collided: Examining the Conflictual Relationship between the Nepali State and Its Citizens through the History of Public Libraries", South Asia: Journal of South Asian Studies 42 (5): 954–970, आइएसएसएन 0085-6401, डिओआई:10.1080/00856401.2019.1652880, मूलबाट ७ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०२०।
- ↑ २०.० २०.१ Uprety, Sanjeev (२०११), "Masculinity and Mimicry Ranas and Gurkhas", Social Science Baha, पृ: ३९, मूलबाट ६ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०२०।
- ↑ "हिमाल खबरपत्रिका | कृषि कर्मका प्रारम्भिक ज्ञान", nepalihimal.com (en-USमा), मूलबाट १० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१०-१४।