मकरीगढ जलविद्युत केन्द्र


मकरीगढ जलविद्युत केन्द्र दार्चुला जिल्लामा अवस्थित रहेको, १० मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले मकरीगढ खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। मकरीगाड हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-११-२७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०५-२६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

मकरीगढ जलविद्युत केन्द्र
मकरीगढ जलविद्युत केन्द्र is located in नेपाल
मकरीगढ जलविद्युत केन्द्र
नेपालको नक्सामा मकरीगढ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नाममकरीगढ जलविद्युत केन्द्र
देशनेपाल
स्थानदार्चुला जिल्ला
निर्देशाङ्क२९.०°४६.०′५४.०″उ॰ ८०.०°५०.०′३३.०″पू॰ / २९.७८१६६७°N ८०.८४२५००°E / 29.781667; 80.842500निर्देशाङ्कहरू: २९.०°४६.०′५४.०″उ॰ ८०.०°५०.०′३३.०″पू॰ / २९.७८१६६७°N ८०.८४२५००°E / 29.781667; 80.842500
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)मकरीगाड हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतमकरी गाड
प्रकारनदीको पानी
क्षमता१० MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४