भोला सिलवाल नेपाली फुटबल खेलाडी हुन। उनले नेपालको राष्ट्रिय टिम तथा नेपाल प्रहरी क्लबबाट मध्यपंक्ति मध्यपंक्तिमा खेल्ने गर्छन।

भोला सिलवाल
व्यक्तिगत जानकारी
पुरा नाम भोलानाथ सिलवाल
जन्म मिति (1987-01-04) ४ जनवरी १९८७ (उमेर ३७)
जन्म स्थान बिराटनगर, नेपाल
उचाइ 5.6"
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
नेपाल प्रहरी क्लब
सङ्ख्या TBD
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५– नेपाल प्रहरी क्लब
अन्तर्राष्ट्रिय करियर
२००८– नेपाल 26 (2)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: नेपाल प्रहरी क्लब
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 18 March 2013


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्