भेनेजुएला राष्ट्रिय फुटबल टोली
(भेनेजुएला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
भेनेजुएला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भेनेजुएलाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भेनेजुएला फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | La Vinotinto | ||
---|---|---|---|
सङ्गठन | भेनेजुएला फुटबल सङ्घ | ||
सङ्घ | कोन्मेबोल (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Rafael Dudamel | ||
कप्तान | Tomás Rincón | ||
सर्वाधिक उपस्थिति | Juan Arango (१२९) | ||
सर्वाधिक गोलकर्ता | Juan Arango (२३) | ||
गृह रङ्गशाला | Estadio José Antonio Anzoátegui Polideportivo Cachamay Estadio Pueblo Nuevo | ||
फिफा कोड | VEN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३२ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २९ (अगस्त २०१४) | ||
निम्न वरीयता | १२९ (नोवेम्बर १९९८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
पानामा ३–१ भेनेजुएला (पानामा सहर, पानामा; १२ फेब्रुअरी १९३८) | |||
ठूलो विजय | |||
भेनेजुएला ७–० पोर्टो रिको (काराकस, भेनेजुएला; १६ जनवरी १९५९) | |||
ठूलो हार | |||
अर्जेन्टिना ११–० भेनेजुएला (रोसारियो, अर्जेन्टिना; १० अगस्ट १९७५) | |||
कोपा अमेरिका | |||
उपस्थिति | १७ (पहिलो खेल १९६७) | ||
उत्कृष्ट नतिजा | चौँथो स्थान, २०११ |
बाह्य कडिहरु
सम्पादन गर्नुहोस्- (स्पेनी) Federacion Venezolana De Fútbol भेनेजुएलाको आधिकारिक फुटबल संघको वेबसाइट ।