भेनेजुएला राष्ट्रिय फुटबल टोली

भेनेजुएला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भेनेजुएलाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो भेनेजुएला फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

भेनेजुएला
Shirt badge/Association crest
उपनाम(हरू)La Vinotinto
सङ्गठनभेनेजुएला फुटबल सङ्घ
सङ्घकोन्मेबोल (दक्षिण अमेरिका)
प्रमुख प्रशिक्षकRafael Dudamel
कप्तानTomás Rincón
सर्वाधिक उपस्थितिJuan Arango (१२९)
सर्वाधिक गोलकर्ताJuan Arango (२३)
गृह रङ्गशालाEstadio José Antonio Anzoátegui
Polideportivo Cachamay
Estadio Pueblo Nuevo
फिफा कोडVEN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३२ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता२९ (अगस्त २०१४)
निम्न वरीयता१२९ (नोवेम्बर १९९८)
पहिलो अन्तर्राष्ट्रिय
पानामा पानामा ३–१ भेनेजुएला भेनेजुएला
(पानामा सहर, पानामा; १२ फेब्रुअरी १९३८)
ठूलो विजय
भेनेजुएला भेनेजुएला ७–० पोर्तो रिको पोर्टो रिको
(काराकस, भेनेजुएला; १६ जनवरी १९५९)
ठूलो हार
 अर्जेन्टिना ११–० भेनेजुएला भेनेजुएला
(रोसारियो, अर्जेन्टिना; १० अगस्ट १९७५)
कोपा अमेरिका
उपस्थिति१७ (पहिलो खेल १९६७)
उत्कृष्ट नतिजाचौँथो स्थान, २०११


बाह्य कडिहरु सम्पादन गर्नुहोस्

  • (स्पेनी) Federacion Venezolana De Fútbol भेनेजुएलाको आधिकारिक फुटबल संघको वेबसाइट ।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्