भेडे खुर्सानी (सामान्यतया गुलियो खुर्सानी, खुर्सानी वा क्याप्सिकम /ˈkæpsɪkəm/)[१] क्याप्सिकम एनुम प्रजातिको एक कृषि तरकारी समूह हो।[२] यस जातिको विरुवाले रातो, पहेंलो, सुन्तला रङ्ग, हरियो, सेतो र बैजनी रङ्गको खुर्सानी उत्पादन गर्ने गर्छ। भेडे खुर्सानीको कम पिरो हुने खुर्सानीलाई कहिलेकाहीँ गुलियो खुर्सानी पनि भन्ने गरिन्छ। भारतमा यो खुर्सानीलाई शिमला मिर्च भनिन्छ।[३]

भेडे खुर्सानी
Bell pepper
हरियो, पहेलो र रातो भेडे खुर्सानी
प्रजातिक्याप्सिकम एनुम
पिरो मध्यम
कोभिल्ले स्केल0 एसएचयु

भेडे खुर्सानीको उत्पति स्थल मेक्सिको, मध्य अमेरिका र उत्तरी दक्षिण अमेरिका हो। यस खुर्सानीको बिउलाई सन् १४९३ मा स्पेन भित्र्याइएको थियो र त्यसपछि यसको खेती युरोपएसियामा सुरु गरिएको हो।[४]

भेडे खुर्सानीको विरुवा फस्टाउनको लागि न्यानो वातावरण, पानीदार माटो र २१ देखि २९ °से (७० देखि ८४ °फे) को तापक्रम चाहिन्छ।[५]यो खुर्सानी स्वास्थ्यको दृष्टिकोणले निक्कै फाइदाजनक मानिन्छ।[६][७]

व्यावसायिक खेती सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. वेल्स, जोन सी. (२००८), Longman Pronunciation Dictionary [लङ्गम्यान उच्चारण शब्दकोश] (तेस्रो संस्करण), लङ्गम्यान, पृ: १२३, आइएसबिएन 9781405881180 
  2. "Capsicum annuum (bell pepper)" [क्याप्सिकम एनुम (भेडे खुर्सानी)], क्याबी, २८ नोभेम्बर २०१७, अन्तिम पहुँच १५ मार्च २०१८ 
  3. "‘शिमला मिर्च’ अर्थात क्याप्सिकमको फाइदा सुनेर तपाइँ छक्क पर्नुहुन्छ", गाउँ शहर (नेपालीमा), अन्तिम पहुँच २०१९-०६-२७ 
  4. स्यासवरी, जोएन (२००५), Paprika: A Spicy Memoir from Hungary [पाप्रिका:हङ्गेरीको मसालेदार सौगात], टोरन्टो: क्यानवेस्ट बुक्स, पृ: २०२, आइएसबिएन 9781897229057, अन्तिम पहुँच २० अक्टोबर २०१६ 
  5. Perishable (२०१८-०४-३०), "भेडे खुर्सानी खेती सम्बन्धी जानकारी", कृषि पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०१९-०६-२७ 
  6. "तपाईले खुर्सानी खानु हुन्छ ? जान्नुहोस् भेडे खुर्सानी खादा हुने यी ५ फाइदाहरु", ई ताजाखबर (नेपालीमा), अन्तिम पहुँच २०१९-०६-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२७ मिति
  7. "तनाव कम गर्न खानुस् भेडे खुर्सानी" (नेपालीमा), अन्तिम पहुँच २०१९-०६-२७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्