भृगु ताल भारतको कुल्लु जिल्लामा अवस्थित ताल हो । यो ताल समुन्द्र ४,२३५ मिटरको सतहबाट उचाइमा अवस्थित छ । यो तालको नामकरण हिन्दु ऋषि भृगु को नामबाट भएको हो ।

भृगु ताल
रहेको स्थानकुल्लु, हिमाचल प्रदेश
प्रकारहिमताल
अन्तर्वाहहिउँ
सिंचित क्षेत्रभारत
सतहको उचाई४,२३५ मि
जम्नेसधै जसो
सन्दर्भ सामाग्रीहिमाचल प्रदेश पर्यटन विभाग


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्