भूमिबोल अदुल्यादेज (थाई: พระบาทสมเด็จพระมหาภูมิพลอดุลยเดชมหาราช บรมนาถบพิตร, ; ५ डिसेम्बर १९२७ – १३ अक्टोबर २०१६) भुमीबोल थाईल्याण्डको चक्र राजवंशको नबौं राजा थिए तथा उनलाई रामा नबौं भनेर समेत चिनिने गर्दथ्यो। जुन ९, १९४६ देखि अक्टोबर १३, २०१६ सम्म[१] उनले थाईल्याण्डको सबैभन्दा लामो वर्षको शासनकाल गरेका थिए ।[२]

भूमिबोल अदुल्यादेज
शासनकाल९ जुन १९४६ –
१३ अक्टुबर २०१६
राज्याभिषेक५ मे १९५०
पूर्वाधिकारीआनन्द माहिडोल
उत्तराधिकारीभाजिरालोङकोर्न
प्रधानमन्त्रीथाकसिन शिनवात (२००१–२००६)
जन्म(१९२७-१२-०५)५ डिसेम्बर १९२७
म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
मृत्यु१३ अक्टोबर २०१६(2016-10-13) (उमेर ८८)
बैङ्कक, थाइल्यान्ड
जीवनसाथी
(
वि १९५०)
सन्तानPrincess Ubolratana Rajakanya
Crown Prince Vajiralongkorn
Princess Sirindhorn
Princess Chulabhorn Walailak
घरानामहिदोल (चकरी राजवंश)
बाबुमहिदोल अदुल्यादेज
आमाश्रीनाकृष्णत्र
धर्मसिद्धान्त
हस्ताक्षरभूमिबोल अदुल्यादेजको हस्ताक्षर

फोर्ब्सको अनुसार भूमिबोलको कूल जायजेथा क्राउन प्रोपर्टी ब्यूरो द्वारा संचालित सम्पत्ति र लगानी सहित, सन् २०१० मा करिब ३० अर्ब अमेरिकी डलर रहेको थियो तथा उनलाई सन् २००८ देखि सन् २०१३ सम्म संसारको सबैभन्दा धनी राज सदस्यको सूचिको शिर्षस्थानमा राखिएको थियो भने सोही पत्रिकाको अनुसार बेलायती राजतन्त्रको जायजेथाको मूल्य थाई राजतन्त्रको बन्दा तीन रहेको अनुमान प्रकाशन गरेको थियो।[३][४][५][६] मे २०१४ मा भूमिबोलको पुनः ३० अर्ब अमेरिकी डलर जायजेथा सूचिकृत भएको थियो।

उनको स्वास्थ्यमा समस्या आए पश्चात उनी बारम्बार अस्पताल भर्ना भटका थिए भने १३ अक्टोबर २०१६ मा उनको मृत्यु सिरिजार अस्पतालमा भएको थियो। उनलाई थाईल्याण्डका धेरै मानिसहरूले आदर सम्मान गर्दथे।[७][८] केहीले भने उनी ईश्वरको नजिक रहेको ठान्दथे।[९][१०]

सम्मान तथा विभुषणहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Thailand's King Bhumibol Adulyadej, world's longest-reigning monarch, dies", The Hindu, Reuters, १३ अक्टोबर २०१६, अन्तिम पहुँच १४ अक्टोबर २०१६ 
  2. "A Royal Occasion speeches", Journal, Worldhop, १९९६, मूलबाट १२ मे २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जुलाई २००६  वेब्याक मेसिन अभिलेखिकरण १२ मे २००६ मिति
  3. "The British Royal Family Is Worth $88 Billion" 
  4. Serafin, Tatiana (७ जुलाई २०१०), "The World's Richest Royals", Forbes, अन्तिम पहुँच १७ अक्टोबर २०१५ 
  5. "The World's Richest Royals", Forbes, २९ अप्रिल २०११, अन्तिम पहुँच २६ जनवरी २०१४ 
  6. Joshua Kurlantzick (२४ जनवरी २०१२), "Forbes Looks into the King of Thailand's Wealth", Council on Foreign Relations, मूलबाट ३ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जनवरी २०१४ 
  7. Head, Jonathan (५ डिसेम्बर २००७), "Why Thailand's king is so revered", BBC News, अन्तिम पहुँच १७ अक्टोबर २०१५ 
  8. Mullen, Jethro, "Thailand's King Bhumibol leaves hospital for seaside", cnn.com, अन्तिम पहुँच १४ अक्टोबर २०१६ 
  9. Holmes, Oliver (१३ अक्टोबर २०१६), "Thai king Bhumibol Adulyadej dies after 70-year reign", The Guardian, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ 
  10. "Thailand's King Bhumibol, world's longest reigning monarch, dies at 88", Reuters, १३ अक्टोबर २०१६, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७