थाकसिन शिनवात

थाइल्याण्डका प्रधानमन्त्री, 2001-2006

डा. थाकसिन शिनवात (थाई: ทักษิณ ชินวัตร) एक थाई व्यवसायी, राजनीतिज्ञ तथा प्राध्यापक हुन्। उनी थाई प्रहरी सेवामा सन् १९७३ देखि सन् १९८३ सम्म कार्य गरेका थिए भने सन् २००१ देखि सन् २००६ सम्म उनी थाइल्यान्डका २३औँ प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री बनेपछि थाकसिनले ५ वर्षको कार्यअवधिमा थाइल्यान्डलाई आर्थिक प्रगतिको मार्गमा अघि सारेका थिए।[२][३][४]

डा. थाकसिन शिनवात
२३औँ प्रधानमन्त्री (थाइल्यान्ड)
कार्यकाल
सन् २००१ फेब्रुअरी ९ – सन् २००६ सेप्टेम्बर १९
एकाधिपतिभूमिबल अतुल्यतेज
पूर्वाधिकारीछौन लिकपाइ
उतराधिकारीसुरयुत छुलानोन
व्यक्तिगत विवरण
जन्म (1949-07-26) २६ जुलाई १९४९ (उमेर ७४)
छेङ माइ, थाइल्यान्ड
राजनीतिक दलदाइ राक दाइ
जीवन साथीफोछमान शिनवात[१]
सन्तान(हरू)पानतोनताए शिनवात
फिनथोङता शिनवात
पाएथोङतान शिनवात
मातृ शिक्षाप्रतिष्ठानSam Houston State University
हस्ताक्षर

सन् १९४९ जुलाई २६ मा मा जन्मेका थाकसिनले सन् १९९४ देखि राजनीतिमा सक्रिय भएका थिए। उनी सन् १९९८ मा उपप्रधान तथा शिक्षा मन्त्री भएका थिए।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Phongpaichit, Pasuk; Baker, Chris (२००९), Thaksin (2nd, revised संस्करण), Silkworm Books, आइएसबिएन 9789749511794, अन्तिम पहुँच ३१ डिसेम्बर २०१८ 
  2. Fuller, Thomas (६ मार्च २००६), "Protesters Jam Bangkok, but Rural Thais Love the Leader", The New York Times, अन्तिम पहुँच १५ जनवरी २०१९ 
  3. NESDB, Economic Data, 1995–2006 वेब्याक मेसिन अभिलेखिकरण १९ जुलाई २०११ मिति
  4. "Thailand Economic Monitor November 2005", World Bank, अन्तिम पहुँच ५ जनवरी २०१९ 
  5. "Thaksin Shinawatra: from billionaire to fugitive ex-prime minister", The Guardian, २६ फेब्रुअरी २०१०।