भुइँ कटहर नेपालमा पनि पाइने एक किसिमको फल हो। यसको बोट सानो झाडी आकारको हुन्छ। यो एउटा बहुवर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो। यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ भने अङ्ग्रेजीमा पाइनएपल (Pineapple[२][३]) भनिन्छ।

भुइँ कटहर
भुइँ कटहर
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
A. comosus
वैज्ञानिक नाम
Ananas comosus
(L.) Merr.
पर्याय[१]
नेपालमा पाइने भुइँ कटहर

तस्विर सङ्ग्रहसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच २५ जुलाई २०१४ 
  2. Morton, Julia F (१९८७), "Pineapple, Ananas comosus", अन्तिम पहुँच २२ अप्रिल २०११ 
  3. "Pineapple Definition | Definition of Pineapple at Dictionary.com", Dictionary.reference.com, अन्तिम पहुँच ६ डिसेम्बर २००९