भिडिसी एक भिडियो मनोरञ्जन मञ्च वा भिडियो साझेदारी सेवा हो। यो इन्जिनियर र फिल्म निर्माणकर्ता यो जिया जियान र डेरेक ट्यानद्वारा स्थापित गरिएको थियोे। यो जनवरी २०१३ मा सुरू भएको थियोे।[३]

भिडसी पिटिइ लिमिटेड
व्यवसायको प्रकारनिजी कम्पनी
साइटको प्रकार
भिडियो साझेदारी सेवा
उपलब्ध भाषाअङ्ग्रेजी, चिनियाँ (थोरै मात्रामा), इन्डोनेसियाली (थोरै मात्रामा)
संस्थापितजनवरी २०१३[१]
मुख्यालयहरू
आएर रजाह
,
सिङ्गापुर
सेवा क्षेत्रएसिया
संस्थापक (हरू)हो जिया जिएन, डेरेक ट्यान
युआरएलviddsee.com
अलेक्सा क्रमवृद्धि २०४,२५२ [२]
दर्ताबैकल्पिक
चालु भएको मितिजनवरी २०१३[१]
वर्तमान स्थितिचालु[२]

कम्पनीको प्रधान कार्यलय ब्लक ७१ मा अयर राजहा औद्योगिक क्षेत्रमा रहेको छ।[४] मलेसिया र इन्डोनेसियाकामा पनि यसको कार्यालयहरू रहेको छ। यसले पुरै एसियामा आफ्नो सेवा बिस्तार गरेता पनि यसको मुख्य बजार फिलिपिन्स, मलेसिया, सिङ्गापुरइन्डोनेसिया हो।

यसले मोबाइल अनुप्रयोगहरू र मञ्चको माध्यमबाट यसमम रहेका अनुपम सुबिधाले १ अरब भन्दा बढी अवलोकनहरू सिर्जना गरेको छ। यसको आधिकारिक वेबसाइट ३ वटा भाषामा उपलब्ध रहेको छ जसमध्ये इन्डोनेसियाली भाषा, चिनियाँ भाषाअङ्ग्रेजी भाषामा रहेको छ। अलेक्सा इन्टरनेटका अनुसार अक्टोबर २०१८ मा यसको अलेक्सा क्रम २०४,२५२ रहेको छ जसमा यसको अलेक्सा क्रम ६,८८३ का साथ फिलिपिन्समा उच्च रहेको छ।

इतिहास सम्पादन गर्नुहोस्

भिडसीले छोटा चलचित्रहरू उर्ध्वभरण गर्ने मिल्ने सुबिधाको रूपमा आफ्नो सेवा सुरू गरेको थियोे।[५] छोटो चलचित्रहरूको खोजी र वितरणमा यसले वेब, मोबाइल र अनुप्रयोग मार्फत विशेष ध्यान दिने गरेको छ।[६] यसको सामग्री बृद्धि भएपछि, भिडिसीले अन्तर्राष्ट्रिय र क्षेत्रीय चलचित्र उत्सवको साथ साझेदारीको माध्यमबाट आफ्नो चलचित्र निर्माता समुदाय बढाएको थियोे।[७] यसले निकोन लगायत विभिन्न समुदायहरूसँग साझेदारीको माध्यमद्वारा चलचित्र निर्माता सशक्त बनाउनमा ध्यान केन्द्रित गर्दछ।[८]

टिभी सञ्जाल र वितरकहरूसँग सामग्री र वितरण साझेदारीमा यसले याहु!,[९] डिस्कभरी नेटवर्क,[१०] लाइफटाइम एसिया[११] सञ्जालहरूको साहयताले यसले एयर एसियामा उडानको दौरान प्रत्यक्ष स्ट्रीमिङ्कको लागि रोक्की प्लेटफर्महरूमा सामग्रीको दृश्यता बढाउन मद्दत गरेको थियोे।[१२]

सिङ्गापुर चलचित्र आयोगको सहायताले सिङ्गापुमा छोटो चलचित्रहरू प्रवर्धन गर्नका लागि यसले जानकारी सुचना मिडिया विकास प्रधिकरणसँग पनि सहकार्य गरेको छ।[१३]

एसियाका चलचित्र निर्माता र चलचित्र समुदायहरूलाई समर्थन गर्नको लागि यसले सन् २०१६ मा इन्डोनेसियामा पहिलो अफलाइन कार्यक्रमको आयोजना गरेको थियोे जसलाई भिडसी जुरी अवार्ड्सको नामले चिनिन्छ र यसैको दोस्रो सन् २०१७ को संस्करण भने फिलिपिन्समा आयोजना गरिएको थियोे।[१४][१५]

मञ्च सम्पादन गर्नुहोस्

भिडसीको सामग्री र भिडियोहरू यसको आधिकारिक वेबसाइट , मोबाइल वेब , आइओएसमा एप्पल एप स्टोर र एन्ड्रोइड मा गूगल प्ले स्टोर मार्फत उपलब्ध रहेको छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ मिलवार्ड, स्टिभन (६ फेब्रुअरी २०१३), "भिडिसीले भिडियो र छोटो चलचित्र सजिलै पहुँच योग्य बनाइदिएको छ", टेक इन एसिया (टेक इन एसिया), अन्तिम पहुँच २७ जनवरी २०१८ 
  2. २.० २.१ "भिडिसी डटकम - साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच ३० नोभेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-१५ मिति
  3. मिलवार्ड, स्टिभन (फेब्रुअरी ६, २०१३), "New Startup Makes Southeast Asian Short Films More Social and Accessible", टेक इन एसिया (टेक इन एसिया), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  4. सिङ्गापुर पर्यटन बोर्ड, "Singapore’s leading-edge technologies are taking Asia by storm", क्वार्ज (एललान्टिक मिडिया), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  5. ब्लेयर, गभिन जे (डिसेम्बर ३, २०१२), "भिडियो साझेदारी वेबसाइट भिडसीले एसियाका छोटा चलचित्रहरूलाई विश्वसामु पुर्याइदिएको छ", द हलिउड रिपोटर (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  6. घोसाल, अभिमन्यु (डिसेम्बर ३, २०१३), "भिडियो साझेदारी वेबसाइट भिडसीले एसियाका छोटा चलचित्रहरूलाई एन्ड्रोइड मार्फत पहुँच योग्य बनाइदिएका छ", न नेक्स्ट वेब इङ्क (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  7. घोसाल, अभिमन्यु (डिसेम्बर ३, २०१३), "भिडियो साझेदारी वेबसाइट भिडसीले एसियाका छोटा चलचित्रहरूलाई एन्ड्रोइड मार्फत पहुँच योग्य बनाइदिएका छ", द नेक्स्ट वेब इङ्क (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  8. लोह्, सारा (अप्रिल २४, २०१५), "Viddsee short film-makers to win Nikon D7200 camera kit every month", टुडे अनलाइन (टुडे अनलाइन), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  9. ब्लेयर, गभिन जे (जुन ३, २०१४), "एसियाको भिडसीसँग याहुको साझेदारी", द हलिउड रिपोर्टर ग्रुप (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  10. सु, Clair (मे ३१, २०१६), "Asian indie film platform Viddsee signs content deal with Discovery", टेक क्रन्च (एओएल), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  11. "Lifetime Asia link up with Singaporean entertainment platform Viddsee", लाइटहाउस इन्डिपेन्डेन्ट मिडिया (लाइटहाउस इन्डिपेन्डेन्ट मिडिया), मे १८, २०१७, अन्तिम पहुँच जनवरी २७, २०१८ 
  12. "भिडसीसँग रोकीको साझेदारीमु", अप्टिमेस्टिक (अप्टिमेस्टिम), अक्टोबर १८, २०१६, अन्तिम पहुँच जनवरी २७, २०१८ 
  13. सानमुगा रेतनाम, रिना देवी (नोभेम्बर २३, २०१६), "New Singapore film channel by Viddsee to build support for local works", मिडियाकर्प प्रेस (टुडे अनलाइन), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  14. फिक्रि, महोमद रिजाल (मार्च ९, २०१६), "Film Animasi Kapur dan Dokumenter Merapi Berjaya di Viddsee Juree", मुभिला (मुभिला डटकम), अन्तिम पहुँच जनवरी २७, २०१८ 
  15. डोनाटो, रिना जेरी (नोभेम्बर २९, २०१७), "Viddsee celebrates Pinoy stories in short form", फिलस्टार मिडिया ग्रुप (फिलस्टार मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्