भिडसी
भिडिसी एक भिडियो मनोरञ्जन मञ्च वा भिडियो साझेदारी सेवा हो। यो इन्जिनियर र फिल्म निर्माणकर्ता यो जिया जियान र डेरेक ट्यानद्वारा स्थापित गरिएको थियोे। यो जनवरी २०१३ मा सुरू भएको थियोे।[३]
व्यवसायको प्रकार | निजी कम्पनी |
---|---|
साइटको प्रकार | भिडियो साझेदारी सेवा |
उपलब्ध भाषा | अङ्ग्रेजी, चिनियाँ (थोरै मात्रामा), इन्डोनेसियाली (थोरै मात्रामा) |
संस्थापित | जनवरी २०१३[१] |
मुख्यालयहरू | आएर रजाह , सिङ्गापुर |
सेवा क्षेत्र | एसिया |
संस्थापक (हरू) | हो जिया जिएन, डेरेक ट्यान |
युआरएल | viddsee.com |
अलेक्सा क्रम | २०४,२५२ [२] |
दर्ता | बैकल्पिक |
चालु भएको मिति | जनवरी २०१३[१] |
वर्तमान स्थिति | चालु[२] |
कम्पनीको प्रधान कार्यलय ब्लक ७१ मा अयर राजहा औद्योगिक क्षेत्रमा रहेको छ।[४] मलेसिया र इन्डोनेसियाकामा पनि यसको कार्यालयहरू रहेको छ। यसले पुरै एसियामा आफ्नो सेवा बिस्तार गरेता पनि यसको मुख्य बजार फिलिपिन्स, मलेसिया, सिङ्गापुर र इन्डोनेसिया हो।
यसले मोबाइल अनुप्रयोगहरू र मञ्चको माध्यमबाट यसमम रहेका अनुपम सुबिधाले १ अरब भन्दा बढी अवलोकनहरू सिर्जना गरेको छ। यसको आधिकारिक वेबसाइट ३ वटा भाषामा उपलब्ध रहेको छ जसमध्ये इन्डोनेसियाली भाषा, चिनियाँ भाषा र अङ्ग्रेजी भाषामा रहेको छ। अलेक्सा इन्टरनेटका अनुसार अक्टोबर २०१८ मा यसको अलेक्सा क्रम २०४,२५२ रहेको छ जसमा यसको अलेक्सा क्रम ६,८८३ का साथ फिलिपिन्समा उच्च रहेको छ।
इतिहास
सम्पादन गर्नुहोस्भिडसीले छोटा चलचित्रहरू उर्ध्वभरण गर्ने मिल्ने सुबिधाको रूपमा आफ्नो सेवा सुरू गरेको थियोे।[५] छोटो चलचित्रहरूको खोजी र वितरणमा यसले वेब, मोबाइल र अनुप्रयोग मार्फत विशेष ध्यान दिने गरेको छ।[६] यसको सामग्री बृद्धि भएपछि, भिडिसीले अन्तर्राष्ट्रिय र क्षेत्रीय चलचित्र उत्सवको साथ साझेदारीको माध्यमबाट आफ्नो चलचित्र निर्माता समुदाय बढाएको थियोे।[७] यसले निकोन लगायत विभिन्न समुदायहरूसँग साझेदारीको माध्यमद्वारा चलचित्र निर्माता सशक्त बनाउनमा ध्यान केन्द्रित गर्दछ।[८]
टिभी सञ्जाल र वितरकहरूसँग सामग्री र वितरण साझेदारीमा यसले याहु!,[९] डिस्कभरी नेटवर्क,[१०] लाइफटाइम एसिया[११] सञ्जालहरूको साहयताले यसले एयर एसियामा उडानको दौरान प्रत्यक्ष स्ट्रीमिङ्कको लागि रोक्की प्लेटफर्महरूमा सामग्रीको दृश्यता बढाउन मद्दत गरेको थियोे।[१२]
सिङ्गापुर चलचित्र आयोगको सहायताले सिङ्गापुमा छोटो चलचित्रहरू प्रवर्धन गर्नका लागि यसले जानकारी सुचना मिडिया विकास प्रधिकरणसँग पनि सहकार्य गरेको छ।[१३]
एसियाका चलचित्र निर्माता र चलचित्र समुदायहरूलाई समर्थन गर्नको लागि यसले सन् २०१६ मा इन्डोनेसियामा पहिलो अफलाइन कार्यक्रमको आयोजना गरेको थियोे जसलाई भिडसी जुरी अवार्ड्सको नामले चिनिन्छ र यसैको दोस्रो सन् २०१७ को संस्करण भने फिलिपिन्समा आयोजना गरिएको थियोे।[१४][१५]
मञ्च
सम्पादन गर्नुहोस्भिडसीको सामग्री र भिडियोहरू यसको आधिकारिक वेबसाइट , मोबाइल वेब , आइओएसमा एप्पल एप स्टोर र एन्ड्रोइड मा गूगल प्ले स्टोर मार्फत उपलब्ध रहेको छ ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ मिलवार्ड, स्टिभन (६ फेब्रुअरी २०१३), "भिडिसीले भिडियो र छोटो चलचित्र सजिलै पहुँच योग्य बनाइदिएको छ", टेक इन एसिया (टेक इन एसिया), अन्तिम पहुँच २७ जनवरी २०१८।
- ↑ २.० २.१ "भिडिसी डटकम - साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच ३० नोभेम्बर २०१८। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-१५ मिति
- ↑ मिलवार्ड, स्टिभन (फेब्रुअरी ६, २०१३), "New Startup Makes Southeast Asian Short Films More Social and Accessible", टेक इन एसिया (टेक इन एसिया), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ सिङ्गापुर पर्यटन बोर्ड, "Singapore’s leading-edge technologies are taking Asia by storm", क्वार्ज (एललान्टिक मिडिया), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ ब्लेयर, गभिन जे (डिसेम्बर ३, २०१२), "भिडियो साझेदारी वेबसाइट भिडसीले एसियाका छोटा चलचित्रहरूलाई विश्वसामु पुर्याइदिएको छ", द हलिउड रिपोटर (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ घोसाल, अभिमन्यु (डिसेम्बर ३, २०१३), "भिडियो साझेदारी वेबसाइट भिडसीले एसियाका छोटा चलचित्रहरूलाई एन्ड्रोइड मार्फत पहुँच योग्य बनाइदिएका छ", न नेक्स्ट वेब इङ्क (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ घोसाल, अभिमन्यु (डिसेम्बर ३, २०१३), "भिडियो साझेदारी वेबसाइट भिडसीले एसियाका छोटा चलचित्रहरूलाई एन्ड्रोइड मार्फत पहुँच योग्य बनाइदिएका छ", द नेक्स्ट वेब इङ्क (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ लोह्, सारा (अप्रिल २४, २०१५), "Viddsee short film-makers to win Nikon D7200 camera kit every month", टुडे अनलाइन (टुडे अनलाइन), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ ब्लेयर, गभिन जे (जुन ३, २०१४), "एसियाको भिडसीसँग याहुको साझेदारी", द हलिउड रिपोर्टर ग्रुप (बिलबोर्ड-हलिउड रिपोर्टर मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ सु, Clair (मे ३१, २०१६), "Asian indie film platform Viddsee signs content deal with Discovery", टेक क्रन्च (एओएल), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ "Lifetime Asia link up with Singaporean entertainment platform Viddsee", लाइटहाउस इन्डिपेन्डेन्ट मिडिया (लाइटहाउस इन्डिपेन्डेन्ट मिडिया), मे १८, २०१७, अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ "भिडसीसँग रोकीको साझेदारीमु", अप्टिमेस्टिक (अप्टिमेस्टिम), अक्टोबर १८, २०१६, अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ सानमुगा रेतनाम, रिना देवी (नोभेम्बर २३, २०१६), "New Singapore film channel by Viddsee to build support for local works", मिडियाकर्प प्रेस (टुडे अनलाइन), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ फिक्रि, महोमद रिजाल (मार्च ९, २०१६), "Film Animasi Kapur dan Dokumenter Merapi Berjaya di Viddsee Juree", मुभिला (मुभिला डटकम), अन्तिम पहुँच जनवरी २७, २०१८।
- ↑ डोनाटो, रिना जेरी (नोभेम्बर २९, २०१७), "Viddsee celebrates Pinoy stories in short form", फिलस्टार मिडिया ग्रुप (फिलस्टार मिडिया ग्रुप), अन्तिम पहुँच जनवरी २७, २०१८।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट
- भिडसी च्यानल
- भिडसी बज् वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-१३ मिति
- भिडसी समाज