याहु!

वेब पाेर्टल

याहू एउटा अमेरिकी निगमित निगम व वैश्विक इन्टरनेट सेवा कम्पनी हो। यसल धेरै प्रकारको सुविधाहरू जस्तै वेब पोर्टल, सर्च इन्जिन, इमेल, समाचार, इत्यादी प्रस्तुत गर्छ। याहूको स्थापना स्तयाँनफोर्ड विश्वविद्यालयका ग्रेजुएट छात्र जेरी याङ र डेविड फिलोले जनवरी १९९४ मा गरेका थिए। कम्पनीको मुख्य कार्यालय सिलीकन घाटीको शहर संनिवेल, क्यालिफोर्नियामा छ।


याहु
Yahoo! (2019).svg
व्यवसायको प्रकारनियन्त्रित कम्पनी
साइटको प्रकार
वेब पोर्टल
Traded as{{NASDAQ YHOO}} (१९९६–२०१७) [१]
संस्थापितजनवरी १९९४; २६ वर्ष अघि (१९९४-०१)
मुख्यालयहरू,
सेवा क्षेत्रबिश्वव्यापि
मालिकभराइजोन
संस्थापक (हरू)
उत्पादहरू
आय$५.१७ बिलियन[२]
कर्मचारीहरू८,६००(मर्च २०१७)[३]
Parentस्वतन्त्र
(१९९४ –२०१७)[४]
ओथ .इन्क
(२०१७–अहिलेसम्म)[५][६]
युआरएलyahoo.com
अलेक्सा क्रमSteady (Global, जनवरी २०१८)[७]
दर्ताएच्छिक

इतिहास र विकाससम्पादन

पहिला यसको नाम "जेरीज गाइड टू वर्ल्ड वाइड वेब" (Jerry's Guide to the World Wide Web) थियो, अप्रिल १९९४मा यसको नाम याहू गरि दियो । याहू (YAHOO)को अधिकारिक विस्तृत नाम "Yet Another Hierarchical Officious Oracle" हो। अलेक्सा इन्टरनेट

उत्पादन तथा सेवाहरू:-सम्पादन

याहूले धेरै प्रकारका सेवाहरू उप्लब्ध गराएको छ:

बाह्य लिङ्कहरूसम्पादन

  1. Pitta, Julie (अप्रिल १३, १९९६), "Yipee for Yahoo! IPO Spurs Trading Frenzy as Shares More Than Double", Los Angeles Times, अन्तिम पहुँच जुलाई १८, २०१७ 
  2. "Yahoo! Inc, Form 10-K, Annual Report, Filing Date Mar 1, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८ 
  3. "Yahoo! Inc, Form 10-Q, Quarterly Report, Filing Date May 9, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८ 
  4. "Verizon Communications, Form 8-K, Current Report, Filing Date Jun 16, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८ 
  5. "Verizon Communications, Form 8-K, Current Report, Filing Date Jul 27, 2017", secdatabase.com, अन्तिम पहुँच मे १, २०१८ 
  6. "Verizon and all new Oath Inc. Story of Yahoo, AOL and Altaba – FlatFur Media", flatfur.com 
  7. "Yahoo.com Site Overview", Alexa.com, Alexa Internet, अन्तिम पहुँच नोभेम्बर २, २०१७