आइओएस
आईओएस (पूर्व आइफोन ओएस) एप्पलले यसको हार्डवेयरको लागि विकास गरेको एक मोबाइल सञ्चालन प्रणाली हो। यो हाल कम्पनीले उत्पादन गर्ने मोबाइल उपकरणहरू जस्तै आइफोन, आइप्याड र आइपोड टच यही सञ्चालन प्रणालीमा आधारित छन्। यो हाल एन्ड्रोइड पछिको विश्वको दोस्रो सबैभन्दा लोकप्रिय मोबाइल सञ्चालन प्रणाली हो।
कम्पनी / निर्माता | एप्पल |
---|---|
भाषा प्रयोग | सी, सी++, अब्जेक्टिभ-सी, स्वीफ्ट |
ओएस परिवार | युनिक्स-लाइक, डार्विनमा आधारित (बिएसडी), म्याकओएस |
कार्य स्थिति | चालू |
श्रोत नमुना | बन्द स्रोत |
प्रारम्भिक जारी मिति | जुन २९, २००७ |
बजार लक्ष्य | स्मार्टफोन, ट्याबलेट कम्प्युटर, अङ्कीय मिडिया प्लेयर player |
उपलब्ध | ४० भाषाहरू[१][२][३][४] |
अपडेट तरिका | आइट्युन्स (पूर्व) वा ओटिए (आइओएस ५ वा पछिका संस्करणहरू) |
समर्थित प्ल्याटफर्म | |
कर्नेल प्रकार | हाइब्रिड (एक्सएनयु) |
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेस | कोकाओ टच (मल्टी-टच, जियुआई) |
अनुमतिपत्र | बन्द स्रोत खुला-स्रोत घटकको लागि बाहेक |
आधिकारिक वेबसाइट | www |
सहयोग अवस्था | |
समर्थित |
सन् २००७ मा यसलाई आइफोनको लागि अनावरण गरिएको थियो। आइओएस विस्तार हुँदै एप्पलका अरू उपकरणहरू जस्तै आइपोड टच (सेप्टेम्बर २००७) र आइप्याड (जनवरी २०१०) मा पनि उपलब्ध गराइएको थियो। मार्च २०१८ सम्मफ एप्पलको अनुप्रयोग भण्डारमा २.१ मिलियन भन्दा बढी आइओएसका अनुप्रयोगहरू रहेका छन् भने १ मिलियन अनुप्रयोग भने आइप्याडका हुन्।[५] यी मोबाइल अनुप्रयोगहरू १३० बिलियन भन्दा बढी पटक डाउनलोड भैसकेका छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "एप्पल – आइप्याड प्रो – स्पेस", एप्पल, जनवरी ४, २०१९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ४, २०१९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "एप्पल – आइपोड मिनी ४ – Specs", एप्पल, अक्टोबर २४, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "एप्पल – आइफोड एयर २ – प्राविधिक विशेषता", एप्पल, अक्टोबर २६, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २४, २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "एप्पल – आइफोन एक्सएस – प्राविधिक विशेषता", Apple, जनवरी ४, २०१९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ४, २०१९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "एप स्टोरको तिब्र बृद्घि", लाइफवायर (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-१०-१५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आइओएस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- आधिकारिक वेबसाइट विकास केन्द्र एप्पल डेभलपर कनेक्सन
- आइओएस स्रोत पुस्तकालय – एप्पल डेभलपर कनेक्सनको वेबसाइट
विकिमिडिया कमन्समा आइओएस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।