भारती आचरेकर

भारतीय चलचित्र अभिनेत्री

भारती आचरेकर (English:  Bharati Achrekar) एक भारतीय बलिउड चलचित्र अभिनेत्री तथा टेलिभिजन अभिनेत्री हुन् । हुनत उनले धेरै तमिल, तेलुगु, मलयालम, बङ्गला भाषा एवम संगै एक अमेरीकी चलचित्रमा पनि काम गरेकी छिन्, तर मुख्यतः उनले हिन्दी चलचित्रहरूमा नै अभिनय गरेकी छिन् ।

भारती आचरेकर
Bharati Achrekar
Bharti Achrekar.jpg
२०११ मा भारती आचरेकर ।
पेशाअभिनेत्री
कार्यकालहालसम्म

फिल्मोग्राफीसम्पादन

फिल्मसम्पादन

टेलिभिजनसम्पादन

  • कच्ची दूप हिन्दी
  • श्रीमती शर्मा न कहती थी हिन्दी
  • क्या होगा निम्मो का हिन्दी
  • वागले की दुनिया हिन्दी
  • लापतागंज हिन्दी

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन