भागीरथी नदी
भारतका नदी
भागीरथी (बङ्गाली भाषा - ভাগীরথী) भारतको एक नदी हो । यो उत्तराखण्डबाट प्रवाहित हन्छ र देवप्रयागमा अलकनन्दा सँग मिलेर गङ्गा नदीको निर्माण गर्ने गर्छ । भागीरथी गोमुख नामक स्थानदेखि २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ । भागीरथी वा अलकनन्दा देव प्रयागमा सङ्गम गर्दछ जस पश्चात त्यो गङ्गाको रूपमा चिनिने गरिन्छ ।
भागीरथी नदी Bhāgīrathī River | |
पवित्र घाट
| |
नामाकरण: "भागीरथी" (संस्कृत भाषा, भागिरथबाट आएको) | |
देश | ![]() |
---|---|
राज्य | उत्तराखण्ड, |
क्षेत्र | गढवाल क्षेत्र |
जिल्ला | उत्तर काशी जिल्ला, टिहरी जिल्ला |
श्रोत | गौमुख (गौ, गाई + मुख, मुहार), गङ्गोत्रीबाट १८ किमी (११.२ माइल) |
- अवनति | ३,८९२ मी (१२,७६९ फिट) |
Source confluence | अलकनन्दा नदी |
मुख | गङ्गा नदी |
- स्थान | देवप्रयाग, उत्तराखण्ड, भारत |
- अवनति | ४७५ मी (१,५५८ फिट) |
लम्बाई | २०५ किमी (१२७ मी) |
सिँचित क्षेत्र | ६,९२१ किमी२ (२,६७२ वर्ग मिटर) |
निर्वहन | |
- औषत | २५७.७८ मी३/से (९,१०३ क्यु फिट/से) |
- अधिक | ३,८०० मी३/से (१३४,१९६ क्यु फिट/से) |
[१] |
अवस्थितिसम्पादन
भागीरथी गोमुखबाट २५ किलोमिटर लामो गङ्गोत्री हिमनदीबाट प्रवाहित हुने गर्छ । यो स्थान उत्तराखण्ड राज्यमा उत्तरकाशी जिल्लामा पर्छ ।
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Catchment Area Treatment: Bhagirathi River Valley Development Authority, Uttaranchal
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा भागीरथी नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।