हवल्दार भिक्टोरिया क्रस भनभक्त गुरुङ  गोर्खा जसले द्वितीय विश्व युद्धमा बर्मामा दोश्रो गोर्खा राइफलको तेश्रो बटालियनबाट राइफलम्यानको रूपमा  बह्दुरीपुर्वक लडे बापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस पदक पाएका थिए ।

भनभक्त गुरुङ
जन्म१९२१ सेप्टेम्बर
फल्बू, गोरखा
मृत्यु१ मार्च २००८ (उमेर ८६)
गोरखा, नेपाल
निष्ठानेपाल
सेवा/शाखाब्रिटिश भारतीय सेना
सक्रिय सेवा अवधि१९३९–१९४६
सैन्य क्रमहवल्दार
एकाइदोश्रो गोर्खा राइफल
युद्धद्वितीय विश्व युद्ध
पुरस्कारहरू भिक्टोरिया क्रस
नेपाल तारा

प्रारम्भिक जीवन र सेवा सम्पादन गर्नुहोस्

भनभक्त गुरुङको जन्म गोरखाको फल्पूमा १९७८ मा भएको थियो । [१] उनी अठार वर्षको उमेरमा दोश्रो विश्व युद्धको समयमा दोश्रो गोर्खा राइफलमा भर्ति भएका थिए ।[२]

उनको रेजिमेन्टले लडाई सम्मान तथा उनले राजा जर्ज पाँचौबाट बकिंघम प्यालेसमा भिक्टोरिया क्रस पदक पाएका थिए ।[३]

उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।

पदक सम्पादन गर्नुहोस्

उनको भिक्टोरिया क्रस गोर्खा संग्राहलय , बेलायतमा प्रदर्शनमा राखिएको छ।

मृत्यु सम्पादन गर्नुहोस्

उनको मृत्यु १ मार्च २००८ मा ८६ वर्षको उमेरमा भयो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Staunton 2008, p. 48.
  2. Parker 2005, p. 203.
  3. Parker 2005, p. 205.


बाह्य कडीहरू सम्पादन गर्नुहोस्