भँगेरी दरबार
भँगेरी दरबार भक्तपुर जिल्लाको नगरकोटमा अवस्थित राणाकालीन दरबार हो। यो दरबार भएको स्थानमा हाल नेपाली सेनाको शिक्षालय रहेको छ।[१]तत्कालीन नेपाली सेनाका प्रधान सेनापति बबर शम्शेर जङ्गबहादुर राणाले नगरकोट क्षेत्रभित्र प्राचीन नेपाली वास्तुकला शैलीमा यो दरबारको निर्माण गराएका थिए।[२]
भँगेरी दरबार | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | प्राचीन नेपाली वास्तुकला |
स्थान | नगरकोट, भक्तपुर जिल्ला, नेपाल |
निर्देशाङ्क | २७°४२′२९″N ८५°३१′०६″E / २७.७०७९८९५°N ८५.५१८३४६२°Eनिर्देशाङ्कहरू: २७°४२′२९″N ८५°३१′०६″E / २७.७०७९८९५°N ८५.५१८३४६२°E |
स्वामित्व | नेपाल सरकार |
इतिहास
सम्पादन गर्नुहोस्
पर्यटकीय स्थल
सम्पादन गर्नुहोस्समुद्र सतहदेखि लगभग ७ हजार २ सय फिटको उचाइमा रहेको यो दरबार आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि आकर्षणको केन्द्र हो।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "पर्यटकीय क्षेत्र नगरकोट : आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र", नागरिक खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१३। वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-२९ मिति
- ↑ "भगवान महादेव र नगरकोट डाँडाको वास्तविकता", विशाल नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१३। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१७ मिति
- ↑ "नुवागी", भक्तपुर मिडिया हाउस (pdf) (नेपालीमा), वि.सं. २०६९, अन्तिम पहुँच २०२०-०८-१३।[स्थायी मृत कडी]