वैरागी काइँलाका कविताहरू

वैरागी काइँलाका कविताहरू साझा प्रकाशनद्वारा प्रकाशित कृति हो । यस कृतिले वि.स. २०३१ सालको साझा पुरस्कार प्राप्त गरेको थियो। [१]

वैरागी काइँलाका कविताहरू
लेखकवैरागी काइँला
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
पुरस्कारसाझा पुरस्कार वि.स. २०३१

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "वैरागी काइँलाका कविताहरू पुस्तकको विवरण"