बैकाल मुसेफिस्टो (Locustella davidi) नेपालमा पाइने फिस्टो चराको प्रजाति हो। यो चरा नेपाल लगायत उत्तरपूर्वी चिनमा उत्तरी हेलोङ्जियाङ देखि दक्षिणी होबेईसम्म पाइने गर्छ। हिउँदमा यो प्रजाति दक्षिण चिन देखि उत्तरी थाइल्याण्डसम्म बसाई सर्ने गर्छ।

बैकाल मुसेफिस्टो
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Locustellidae
वंश: Grass warbler
(La Touche, 1923)
प्रजाति:
L. davidi
वैज्ञानिक नाम
Locustella davidi
(La Touche, 1923)
पर्याय

Bradypterus davidi

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्