बेहडाबाबा
बेहडाबाबा मन्दिर कैलाली अवस्थित एक धार्मिक स्थल हो । यो धनगढी उपमहानगरपालिकाको वडा नं १६मा अवस्थित छ । हरेक वर्ष गंगा दशहराको बेला यहाँ ठुलो मेला लाग्ने गर्छ । यस बेला यहाँ नेपाल र भारतका गरी ठुलो संख्यामा भक्तजन तथा दर्शनार्थीहरूको भिड लाग्ने गर्छ। आफ्नो मनोकामना पुराहुने आशाले भक्तजनहरु यहाँ आउने गर्छन । बेहडाबाबा फुल लिङ्ग शिव भगवानको प्रतिकको रूपमा मानिन छ ।
बेहडाबाबा मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | धनगढी |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिव |
चाडपर्व | महाशिवरात्रि, गङ्गा दशहरा |
जिल्ला | कैलाली |
देश | नेपाल |