बेल्जियम यू-२१ राष्ट्रिय फुटबल टिम
बेल्जियम यू-१७ राष्ट्रिय फुटबल टिम बेल्जियमको १७ भन्दा कम उमेरका खेलाडीहरूको फुटबल टोली हो र यसलाई बेल्जियम फुटबल सङ्घ नियन्त्रण गरेको छ। यो टोली यूईएफए युरोपियन यू-१९ च्याम्पियनसिप र फिफा यू-१९ विश्वकपमा प्रतिस्पर्धा गर्दछ। उनीहरूको सबैभन्दा ठूलो सफलताहरू २००७-०९ अन्तर्राष्ट्रिय च्यालेन्ज उपाधि जितेको थियो ।
उपनाम(हरू) | योङ्ग डेभिल्स | ||
---|---|---|---|
सङ्गठन | बेल्जियम फुटबल सङ्घ | ||
प्रमुख प्रशिक्षक | Johan Walem | ||
सर्वाधिक उपस्थिति | Jean-François Gillet (३६) | ||
सर्वाधिक गोलकर्ता | सेड्रिक रेसेल (१०) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
फ्रान्स १–१ बेल्जियम (आमिंया, फ्रान्स; ३ सेप्टेम्बर १९७६) | |||
ठूलो विजय | |||
बेल्जियम ८–० लक्जेम्बर्ग (Mechelen, बेल्जियम; ३ जुन २००७) | |||
ठूलो हार | |||
चेक गणतन्त्र ७–० बेल्जियम (प्राग, चेक गणतन्त्र; २४ अप्रिल २००४) | |||
युइएफए यु-२१ च्याम्पियनसिप | |||
उपस्थिति | २ (पहिलो खेल २००२) | ||
उत्कृष्ट नतिजा | सेमिफाइनल, २००७ |
सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- युइएफए यू-२१ वेबसाइट, पुण नतिजाहरू
- The Rec.Sport.Soccer Statistics Foundation, full record of U-21 and U-23 Championships