बिसहजारी ताल
(बीस हजारी तालबाट अनुप्रेषित)
बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो । यो ताल चितवनको सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्दछ । यो ताललाई २००३ को अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो ।[२]
बिसहजारी ताल | |||||||
---|---|---|---|---|---|---|---|
रहेको स्थान | चितवन, नेपाल | ||||||
भौगोलिक निर्देशांक | २७°३७′११″उ॰ ८४°२६′२१″पू॰ / २७.६१९७२°N ८४.४३९१७°Eनिर्देशाङ्कहरू: २७°३७′११″उ॰ ८४°२६′२१″पू॰ / २७.६१९७२°N ८४.४३९१७°E[१] | ||||||
प्रकार | सफा पानीको ताल | ||||||
सिंचित क्षेत्र | नेपाल | ||||||
सतहको क्षेत्रफल | ३,२०० हेक्टर (७,९०० एकड) | ||||||
किनारको लम्बाई१ | ओसिलो चौर | ||||||
सतहको उचाई | २८६ मी (९३८ फिट) | ||||||
बसोबास | सल्यानटार | ||||||
| |||||||
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
भौगोलिक अवस्था
सम्पादन गर्नुहोस्बिसहजारी ताल समुन्द्र सतहबाट २८६ मिटर (९३८ फिट) को उचाइमा अवस्थित छ । यस ताल तथा रामसार क्षेत्रले जम्मा ३,२०० हेक्टर (७,९०० एकड) क्षेत्रफल ओगटेको छ ।
तस्वीरहरू
सम्पादन गर्नुहोस्-
बिसहजारी ताल
-
गैंडा (बिसहजारी ताल)
-
डुङ्गामा बिसहजारी तालको अवलोकन
-
बिसहजारी ताल
-
बिसहजारी ताल
-
गोही (बिसहजारी ताल)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ बिसहजारी ताल (विकिम्यापियामा)
- ↑ Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०१ मिति. International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5