बिलाउनी नेपालमा पाइने वनस्पति हो। यो एउटा फूल फुल्ने वनस्पति हो । पहाडी भूभागमा पाइने यो वनस्पति डालेघाँसको रूपमा प्रयोग गरिन्छ ।

बिलाउनी
बिलाउनी
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Maesa

प्रजाति:
M. indica
वैज्ञानिक नाम
Maesa indica

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्