बिजोय राय
बिजोया राय (विवाहपूर्व बिजोया दास; १९१६ – २ जून २०१५)[२] भारतीय चलचित्र निर्माता निर्देशक सत्यजित रायको श्रीमती हुन्।[३] उनको विवाह १९४९मा भएको थियो। उनको छोरा सन्दीप राय पनि चलचित्र निर्देशक हुन्। सत्यजीत राय र बिजोय राय पर्ने दाजु-बहिनी थिए।[४] बिजोया दासले १९४४मा शेष रक्षक नामको एक बांग्ला चलचित्रमा काम गरेकी थिइन् र एक गीत पनि गएकी थिइन्। १९९८मा उनीले केथरीन बर्ज द्बारा निर्मित गाछ नामक एक वृत्तचित्रमा पनि अभिनय गरिन्। उनको मृत्यु न्युमोनियाको कारणले २ जून २०१५मा भएको थियो।[१]
बिजोय राय | |
---|---|
বিজয়া রায় | |
जन्म | बिजोया दास (দাশ) ४ अप्रिल १९१७ |
मृत्यु | २ जुन २०१५ कोलकाता, पश्चिम बङ्गला | (उमेर ९८)
मृत्युको कारण | न्युमोनिया[१] |
राष्ट्रियता | भारतीय |
जीवनसाथी | सत्यजित राय (१९४९–१९९२) |
सन्तान | सन्दीप राय (छोरा) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Satyajit Ray’s Wife Bijoya Ray passes away", अन्तिम पहुँच २ जुन २०१५। वेब्याक मेसिन अभिलेखिकरण २ जुन २०१५ मिति
- ↑ "Satyajit Ray's wife Bijoya Ray passes away", The Times of India, २ जुन २०१५, अन्तिम पहुँच ७ जुन २०१५।
- ↑ Satyajit Ray; Bert Cardullo (१ मार्च २००७), Satyajit Ray: Interviews, Univ. Press of Mississippi, पृ: 18–, आइएसबिएन 978-1-57806-937-8, अन्तिम पहुँच १९ जुन २०१२।
- ↑ Satyajit Ray (१५ जनवरी १९८३), Phatik Chand, Orient Paperbacks, पृ: 112–, आइएसबिएन 978-81-222-0420-9, अन्तिम पहुँच १९ जुन २०१२।