बिजोया राय (विवाहपूर्व बिजोया दास; १९१६ – २ जून २०१५)[२] भारतीय चलचित्र निर्माता निर्देशक सत्यजित रायको श्रीमती हुन्।[३] उनको विवाह १९४९मा भएको थियो। उनको छोरा सन्दीप राय पनि चलचित्र निर्देशक हुन्। सत्यजीत राय र बिजोय राय पर्ने दाजु-बहिनी थिए।[४] बिजोया दासले १९४४मा शेष रक्षक नामको एक बांग्ला चलचित्रमा काम गरेकी थिइन् र एक गीत पनि गएकी थिइन्। १९९८मा उनीले केथरीन बर्ज द्बारा निर्मित गाछ नामक एक वृत्तचित्रमा पनि अभिनय गरिन्। उनको मृत्यु न्युमोनियाको कारणले २ जून २०१५मा भएको थियो।[१]

बिजोय राय
বিজয়া রায়
जन्मबिजोया दास (দাশ)
(१९१७-०४-०४)४ अप्रिल १९१७
मृत्यु२ जुन २०१५(2015-06-02) (उमेर ९८)
कोलकाता, पश्चिम बङ्गला
मृत्युको कारणन्युमोनिया[१]
राष्ट्रियताभारतीय
जीवनसाथीसत्यजित राय (१९४९–१९९२)
सन्तानसन्दीप राय (छोरा)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Satyajit Ray’s Wife Bijoya Ray passes away", अन्तिम पहुँच २ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २ जुन २०१५ मिति
  2. "Satyajit Ray's wife Bijoya Ray passes away", The Times of India, २ जुन २०१५, अन्तिम पहुँच ७ जुन २०१५ 
  3. Satyajit Ray; Bert Cardullo (१ मार्च २००७), Satyajit Ray: Interviews, Univ. Press of Mississippi, पृ: 18–, आइएसबिएन 978-1-57806-937-8, अन्तिम पहुँच १९ जुन २०१२ 
  4. Satyajit Ray (१५ जनवरी १९८३), Phatik Chand, Orient Paperbacks, पृ: 112–, आइएसबिएन 978-81-222-0420-9, अन्तिम पहुँच १९ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्