बाल गोपाल महर्जन
बाल गोपाल महर्जन एक नेपाली फुटबल खेलाडी तथा नेपाली राष्ट्रिय फुताबल टिमका पूर्व प्रशिक्षक हुन्। [१] उनी १९९३ को साग स्वर्ण पदक टोलीका सदस्य पनि थिए। फुटबलबाट सन्यास लिएपछि बालगोपाल विभिन्न उमेर समूहका नेपाली टोलीको प्रशिक्षणमा व्यस्त छन् । [२]
सम्मान
सम्पादन गर्नुहोस्खेलाडी
सम्पादन गर्नुहोस्- ब्रदर्स युनियन [३]
- बंगलादेश फेडरेशन कप (१): १९९१
- नेपाल U23 [४]
- साग फुटबल (१): १९९३
प्रशिक्षक
सम्पादन गर्नुहोस्- साफ यू-१९ च्याम्पियनसिप (१): २०१५
- बंगबन्धु कप (१): २०१६
- थ्री नेसन्स राष्ट्र कप (१): २०२१
- दक्षिण एसियाली खेलकुद (१): २०१९ [५]
- अखिल नेपाल फुटबल संघ
- नेपाल महिला राष्ट्रिय फुटबल टिम
- नेपाल राष्ट्रिय अन्डर-१७ फुटबल टिम
- नेपाल राष्ट्रिय अन्डर-२० फुटबल टिम
- नेपाल राष्ट्रिय अन्डर-२३ फुटबल टिम
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Bal Gopal Maharjan Appointed Interim Head Coach Of Nepal National Team", goalnepal.com, अन्तिम पहुँच २५ अगस्ट २०१८।
- ↑ "Nepal ready to take on Afghanistan", thehimalayantimes.com, अन्तिम पहुँच २६ अगस्ट २०१८।
- ↑ "Former Nepal coach Bal Gopal Maharjan to train an international football club", onlinekhabar.com, अन्तिम पहुँच २६ अगस्ट २०१८।
- ↑ "Bal Gopal Maharjan", living. Com, अन्तिम पहुँच २६ अगस्ट २०१८। वेब्याक मेसिन अभिलेखिकरण २६ अगस्ट २०१८ मिति
- ↑ "Nepal secure men's gold medal with win over Bhutan", The AFC Hub।