बलेवा विमानस्थल वा बाग्लुङ विमानस्थल गण्डकी प्रदेशको बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा अवस्थित हाल नियमित उडान नभएको विमानस्थल हो।


बाग्लुङ विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
सेवा गर्ने स्थानबागलुङ, नेपाल
उचाइ समुद्री सतह३३२० ft / १,०१२ मी
निर्देशाङ्क२८°१२′४६″उ॰ ८३°३९′५९″पू॰ / २८.२१२७८°N ८३.६६६३९°E / 28.21278; 83.66639निर्देशाङ्कहरू: २८°१२′४६″उ॰ ८३°३९′५९″पू॰ / २८.२१२७८°N ८३.६६६३९°E / 28.21278; 83.66639
नक्सा
BGL is located in नेपाल
BGL
BGL
नेपालको नक्सामा बाग्लुङ विमानस्थलको अवस्थिति
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
०१/१९ ६०८ १,९९५ कालोपत्रे
स्रोत:[१][२]

इतिहास सम्पादन गर्नुहोस्

बाग्लुङ विमानस्थल सन् १९७३ मा खोलिएको थियो[३] तर सन् १९९२ मा पोखरासम्म सडक पहुँच स्थापित भएपछि बन्द भएको थियो। १४ जनवरी २०१८ मा, नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा कम्पनीहरू र बागलुङ नगरपालिकाले विमानस्थल पुनः सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर गरेका थिए।[४] १४ मार्च २०१८ मा, तारा एअरले विमानस्थलमा आफ्नो परीक्षण उडान गरेको थियो र बन्द भएको २६ वर्षपछि यसलाई आधिकारिक रूपमा पुन: खोलेको थियो।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Airport information for Baglung, Nepal (VNBL / BGL) at Great Circle Mapper.
  2. "Nepal Airlines retrieve its air service at Balewa Airport after 26 years", Aviation Nepal, अन्तिम पहुँच १ मे २०१८ 
  3. "Baglung’s; Balewa Airport all set for operation from Chaitra", Aviation Nepal, ८ मार्च २०१८, अन्तिम पहुँच १ मे २०१८ 
  4. "Balewa Airport to retrieve its airport operation after 26 Years", Aviation Nepal, १५ जनवरी २०१८, अन्तिम पहुँच १ मे २०१८ 
  5. "Balewa Airport of Baglung set to reopen Friday", República, २० मार्च २०१८, अन्तिम पहुँच १ मे २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्