वर्षाहुदा र शीत पर्दा घरको छानोबाट जमिनमा जहाँ झर्दछ त्यस ठाउँ लाई बलेँसी भनिन्छ।यो बलेसी शब्द प्राय: खर, जस्ता(टीन) आदिबाट छनो भिरालो बनाई छाएको घरको छनाबाट जमिनमा पानी झर्ने ठाउँको लागि बढी उपयुक्त हुन्छ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्