भगवान बलरामकि पत्नी

रेवती भगवान बलरामकी पत्नी थिइन । उनी महाभारत तथा भागवत पुराणकि एक पात्र हुन । उनी निकै अग्लि भएका कारणले बलरामले हलोबाट खिचेर बराबर बनाएका थिए भन्ने कथा उल्लेख गरिएकाे छ ।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन