बलभद्र शाह

नेपाली जनरल तथा चौतारिया

बलभद्र शाह नेपाली सेनाका जनरल हुन्। उनले नेपाल-तिब्बत युद्धमा नेतृत्व गरेका थिए। कीर्तिमान् सिँह बस्न्यात, अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डे उनका नेतृत्वभित्र खटिएका थिए। उनी युद्धमा बिरामी परे ।[] उनी महोद्दम कीर्ति शाहका छोरा हुन् । उनका अर्का भाइ श्रीकृष्ण शाह (चौतारिया) हुन् ।[] उनका भाइले पनि नेपाल-तिब्बत युद्ध लडेका थिए ।

श्री जनरल
बलभद्र शाह
बलभद्र शाह
नेपालको काजी[]
व्यक्तिगत विवरण
नातापिता महोद्दम कीर्ति शाह
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण, नेपाल-भोट युद्ध

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्