श्रीकृष्ण शाह (चौतारिया)
श्रीकृष्ण शाह नेपाल दरबारका चौतारिया थिए। उनले नेपाल-तिब्बत युद्धमा नेतृत्व गरेका थिए। रणजीत पाण्डे, सरदार परथ भण्डारी, कप्तान श्रीहर्ष पन्त, कप्तान शिवनारायण खत्री, कप्तान नाहरसिंह बस्नेत उनका नेतृत्वभित्र खटिएका थिए। पछि अभिमान सिंह बस्नेत र रणजीत कुँवर पनि सहयोगमा आइपुगे ।[२] उनी महोद्दम कीर्ति शाहका छोरा हुन् । उनका दाजु बलभद्र शाह हुन् ।[३]
श्री चौतारिया श्रीकृष्ण शाह | |
---|---|
कुती र केरुङका बडाहाकिम[१] | |
व्यक्तिगत विवरण | |
नाता | पिता महोद्दम कीर्ति शाह |
सैन्य सेवा | |
लडाई/युद्धहरू | नेपाल-भोट युद्ध |
स्रोत
सम्पादन गर्नुहोस्- ↑ http://www.royalark.net/Nepal/nepal4.htm
- ↑ http://www.nepalarmy.mil.np/history.php?page=three
- ↑ लेखक:महेशचन्द्र रेग्मी, पुस्तक: रेग्मी रिसर्च सिरिज