बलराम
(बलभद्रबाट अनुप्रेषित)
बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्द र यसोदाका पुत्र हुन्। उनी विष्णुको २४ अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।उनले राम अवतारमा लक्ष्मणको अवतार लिएका थिए र कलियुगमा रामानुजाचार्य को रुपमा अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।
बलराम | |
---|---|
देवनागरी | बलराम |
संस्कृत उच्चारण | Balarāma |
संबद्ध | शेषनागको र विष्णुको अवतार |
पत्नी | रेवती |