बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्दयसोदाका पुत्र हुन्। उनी विष्णुको २४ अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।उनले राम अवतारमा लक्ष्मणको अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।

बलराम
बलराम हलधरको अवस्थामा
देवनागरीबलराम
संस्कृत उच्चारणBalarāma
संबद्धशेषनागको र विष्णुको अवतार
पत्नीरेवती

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्