बरब्याङ्क
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बरब्याङ्क एक गाउँ जुन वाएने काउन्टी , ओहायो , संयुक्त राज्य अमेरिकामा पर्दछ , नजीके किलबक क्रिक पनि रहेको छ. जन संख्या २७९ थियो २००० जनगणना अनुसार ।
बरब्याङ्क, ओहायो | |
---|---|
Country | United States |
State | Ohio |
County | Wayne |
क्षेत्रफल | |
• जम्मा | ०.३ वर्ग माइल (०.९ किमी२) |
• जमीन | ०.३ वर्ग माइल (०.९ किमी२) |
• पानी | ०.० वर्ग माइल (०.० किमी२) |
उन्नतांश | ९५५ फिट (२९१ मिटर) |
जनसङ्ख्या (2000) | |
• जम्मा | २७९ |
• घनत्व | ८४२.३/वर्ग माइल (३२५.२/किमी२) |
समय क्षेत्र | युटिसी-5 (Eastern (EST)) |
• ग्रीष्म (डिएसटी) | युटिसी-4 (EDT) |
ZIP code | 44214 |
क्षेत्रीय सङ्केत | 330 |
FIPS code | 39-10254[२] |
GNIS feature ID | 1056738[१] |
भूगोल
सम्पादन गर्नुहोस्बरब्याङ्कको अवस्थिति ४०°५९′१९″उ॰ ८१°५९′४०″प॰ / ४०.९८८६१°N ८१.९९४४४°WInvalid arguments have been passed to the {{#coordinates:}} function (४०.९८८५१०, -८१.९९४३८३)[३] रहेको छ ।
संयुक्त राज्य जनगणना विभाग अनुसार , यस गाउँको क्षेत्र फल ०. ३ वर्ग माइल (०.७८ किमि²) रहेको छ।
जनसङ्ख्या तथ्याङ्क
सम्पादन गर्नुहोस्जनगणनाको [३] २०००, अनुसार त्यहाँ २७९ मानिसहरू रहेका छन्, १०३ गृहस्थहरू , र ७६ परिवारहरू यस गाउँमा रहेका छन् । जन घनत्व ८४२.३ प्रति वर्ग माइल (३२६.५/किमि²) रहेको थियो। प्रति वर्ग माइल ३२३.०को औसत घनत्व (१२५.२/वर्ग किमि) र १०७ आवासीय इकाइहरू रहेका थियो । आनुवंशिक रूपमा ९८.९२% गोराहरू, ०.७२% एसियन, र ०.३६% बर्णशंकर । हिस्पानीक या ल्याटिनीको जनसङ्ख्या कुल जनसङ्ख्याको १.०८% रहेको थियो ।
त्यहाँ ३९९ गूहस्थहरू थिए जस मध्ये ३४.०% हरूको १८ वर्ष मूनिका सन्तान थिए जो तिनीहरूसँग बसिरहेका थिए , ५६.३% साथ वसिरहेकाबैबाहिक दाम्पतिहरू ,१०.७% हरूमा श्रिमान बिनाको गृहस्थ महिला , र २६.२% परिवार रहित थिए । कुल मध्ये १७.५% गृहस्थ एकल हरूको थियो भने ७.८% मा ६५ वर्ष या माथिका एक्लै बसिरहेका बृद्धबृद्धा रहेका छन् । औसत गृहस्थ आकार २.७१ र औसत परिवार आकार २.९७ रहेको थियो ।
गाउँको जनसङ्ख्या २६.२% १८, वर्ष मुनिका १०.४% १८ देखि २४ सम्मका, ३१.९% २५ देखि ४४, २१.१% ४५ देखि ६४, र १०.४% ६५ वर्ष माथिका रहेका थिए । औसत उमेर ३४ साल थियो । हर १०० महिलाहरूको लागि १११.४ पुरुषहरू थिए । हर १८ वर्ष माथिका १०० महिलाहरूको लागि ११०.२ पुरुषहरू थिए ।
गाउँमा एक घरको लागि औसत आय ३९,३७५ डलर थि यो ,र एक परिवारको लागि औसत आय ३९,३७५डलर थियो । पुरुषहरूको औसत आम्दानी $३०,३१३ र महिलाहरूको $२३,३९३ रहेको थियो । गाउँको प्रतिव्यक्ति आय $१७,५५७ थियो । करिब ६.८% परिवार र ७.२% जनसङ्ख्या गरीबीको रेखा मुनि रहेका थिए, ५.२% १८ वर्ष मुनिका र १२.५% ६५ वर्ष र माथिका ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "US Board on Geographic Names", United States Geological Survey, २००७-१०-२५, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ "American FactFinder", United States Census Bureau, अन्तिम पहुँच २००८-०१-३१।
- ↑ "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, २०११-०२-१२, अन्तिम पहुँच २०११-०४-२३।