फ्रेन्ड्स क्लबको सिजन २०७५

फ्रेन्ड्स क्लबको सिजन २०७५
रंगशालादशरथ रंगशाला,काठमाडौँ
सर्वाधिक गोलकर्तालिग:
All: अजयी मार्टिन
४ गोल
Home colours
Away colours

महिना अनुसार सम्पादन गर्नुहोस्

वैशाख सम्पादन गर्नुहोस्

थ्री स्टार क्लबले २०७५ सालमा कुल ३ वटा नेपाली घरेलु फुटबल प्रतियोगिता खेलेको थियो। जस मध्ये वर्षको पहिलो फुटबल प्रतियोगिता माईभ्याली गोल्डकप २०७५ जित्दै सुखद सिजनको सुरूवाट गरेको थियो।थ्री स्टारले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई फाइनलमा १-० ले पछि पार्दै वर्षको पहिलो उपाधि जित्ने क्लब मा आफ्नो नाम दर्ता गराएको थियो।

यस्तै क्लबले वैशाख महिनामै दमक गोल्डकप २०७५ को पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब सँग ०-१ ले पराजित भएको थियो।भने उदयपुर गोल्डकप २०७५ को पहिलो खेल खेल्दै प्रतियोगितामा सुखद सुरूवाट गरेको थियो।मोरङ ११ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो।

जेठ सम्पादन गर्नुहोस्

खेलहरू सम्पादन गर्नुहोस्

माईभ्याली गोल्डकप सम्पादन गर्नुहोस्

क्वाटरफाइनल
सेमिफाइनल

मनाङ मर्स्याङ्दी क्लब ०-२ थ्री स्टार क्लब
विमल धर्ती मगर  ४५+'
मार्टिन   ८९'
दमक क्याम्सको खेल मैदान

फाइनल
एपीएफ क्लब ०-१ थ्री स्टार क्लब
शिव बल  १००+'
दमक क्याम्सको खेल मैदान

दमक गोल्डकप सम्पादन गर्नुहोस्

क्वाटरफाइनल

  नेपाल पुलिस क्लब १-०   थ्री स्टार क्लब
अभिषेक रिजाल   ५७'
दमक क्याम्सको खेल मैदान

उदयपुर गोल्डकप सम्पादन गर्नुहोस्

क्वाटरफाइनल सम्पादन गर्नुहोस्


थ्री स्टार क्लब ४-१ मोरङ ११
अजयी मार्टिन   ३२' (५८)
रूपेश केसी   ८५'
अनन्त तामाङ   ८७'
यमवाला   ५२'
गाईघाट थारूहट रंगशाला,उदयपुर

सेमिफाइनल सम्पादन गर्नुहोस्


थ्री स्टार क्लब १-० झापा ११
अजयी मार्टिन   ५५'
गाईघाट थारूहट रंगशाला,उदयपुर

फाइनल सम्पादन गर्नुहोस्

खेलाडीहरू सम्पादन गर्नुहोस्

गोलकिपर
  • बुद्ध चेम्जोङ
  • एलन न्यौपाने

डिफेन्डर

मीडफिल्डर

स्ट्राइकर
  • अजयी मार्टिन

गोलकर्ताहरू सम्पादन गर्नुहोस्

थ्री स्टार क्लबका निम्ति २०७५ सालमा गोल गर्ने खेलाडीहरू
४ गोल
  • अजयी मार्टिन
१ गोल

राष्ट्रिय लिग गोलकर्ताहरू सम्पादन गर्नुहोस्

विविध सम्पादन गर्नुहोस्

उपाधिहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्