फ्युज
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
कम तापक्रममा पग्लने मसिनो तारको टुक्रालाई फ्युज भनिन्छ । यो विद्युत परिपथ तथा विभिन्न बिधुतिय उपकरणहरूमा प्रयोग गरिन्छ । फ्युज टिन र सिसा धातुबाट निर्माण गरिन्छ । यसले बिधुतिय झट्का लाग्नबाट तथा बिधुतिय उपकरण जल्नबाट पनि बचाउँछ ।
![एचआरसी फ्युज](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/54/Industrial_NH1_Fuse_100A.jpg/200px-Industrial_NH1_Fuse_100A.jpg)