"फुसिया" अपरेटिङ सिस्टम गुगलले तयार पारिरहेको नयाँ अपरेटिङ सिस्टम हो । सबै डिभाइसमा हुने समान अपरेटिङ सिस्टम बनाउने उद्देश्यसहित गुगलले फुसिया तयार पार्न लागेको हो । नयाँ अपरेटिङ सिस्टम मोबाइल, कम्प्युटरट्याब्लेटमा प्रयोग हुन सक्ने गरी तयार पार्न लागिएको छ । [१] २०१६ को अगस्ट देखी बनाउन सुरु गरेको यो अपरेटिङ सिस्टमको हो । [२]

Fuchsia
The logo of the Fuchsia operating system, a fuchsia-colored, tilted, two loop infinity symbol. The left loop is larger and higher. The right loop is smaller and lower.
Screenshot of the Armadillo user shell, part of Fuchsia
कम्पनी / निर्मातागुगल
भाषा प्रयोगC, C++, Dart, Go, Rust
ओएस परिवारZircon
कार्य स्थितिCurrent
श्रोत नमुनाOpen source
प्रारम्भिक जारी मिति१५ अगस्ट २०१६; ७ वर्ष पहिले (२०१६-०८-15)
उपलब्धअङ्ग्रेजी
समर्थित प्ल्याटफर्मARM64, x86-64
कर्नेल प्रकारMicrokernel
पूर्वनिर्धारित प्रयोगकर्ता इन्टरफेसArmadillo
अनुमतिपत्रBSD, MIT, Apache License 2.0
आधिकारिक वेबसाइटfuchsia.dev


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. [१] एन्ड्रोइडको विकल्प ! फुसिया
  2. [२] वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-०८ मिति गूगलले नयाँ अपरेटिङ सिस्टम ल्याउँदै जहाँ हुनेछ सिम लेस कनेक्टिभिटि

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

एन्ड्रोइड (सञ्चालन प्रणाली)
सफ्टवेयर कम्पनी