फावजीह खलीली
फावजीह खलीली (अङ्ग्रेजी: Fowzieh Khalili) (जन्म ; १० अक्टोबर १९५८ ,मद्रास ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा खेल्ने गर्थिन् । फावजीह घरेलु क्रिकेट तमिलनाडुको लागि खेल्ने गर्थिन् ।[१] उनले कुल आफ्नो करयरमा ८ टेस्ट र १३ अन्तर्राष्ट्रिय वनडे म्याच खेलेकी थिइन् ।[२]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | फावजीह खलीली | |||||||||||||||||||||||||||||||||||||||
जन्म | मद्रास, भारत | १० अक्टोबर १९५८|||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||
भूमिका | विकेट-कीपर | |||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ८) | ३१ अक्टोबर १९७६ विरुद्ध वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १५ जनवरी १९७७ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १३) | १ जनवरी २००२ v इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ६ फेब्रुअरी १९८२ v इन्टरनेसनल X1 | |||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट आर्काइव, ०६ मार्च २०१७ |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Fowzieh Khalili", क्रिकेट आर्काइव, अन्तिम पहुँच ०६ मार्च २०१७।
- ↑ "Fowzieh Khalili", क्रिकइन्फो, अन्तिम पहुँच ०६ मार्च २०१७।