फावजीह खलीली (अङ्ग्रेजी: Fowzieh Khalili) (जन्म ; १० अक्टोबर १९५८ ,मद्रास ,भारत ) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्टएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा खेल्ने गर्थिन् । फावजीह घरेलु क्रिकेट तमिलनाडुको लागि खेल्ने गर्थिन् ।[१] उनले कुल आफ्नो करयरमा ८ टेस्ट र १३ अन्तर्राष्ट्रिय वनडे म्याच खेलेकी थिइन् ।[२]

फावजीह खलीली
व्यक्तिगत जानकारी
नामफावजीह खलीली
जन्म (1958-10-10) १० अक्टोबर १९५८ (उमेर ६५)
मद्रास, भारत
ब्याटिङदायाँ हाते
भूमिकाविकेट-कीपर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप )३१ अक्टोबर १९७६ v वेस्ट इन्डिज
अन्तिम टेस्ट१५ जनवरी १९७७ v अस्ट्रेलिया
एदिअ पदार्पण (क्याप १३)१ जनवरी २००२ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय६ फेब्रुअरी १९८२ v इन्टरनेसनल X1
खेल जीवन तथ्याङ्क
Competition महिला टेस्ट महिला वनडे
Matches १३
Runs scored ३४७ २५८
Batting average २६.६९ १९.८४
100s/50s ०/३ ०/१
Top score ८४ ८८
Balls bowled
Wickets
Bowling average
5 wickets in innings
10 wickets in match
Best bowling
Catches/stumpings ५/१० ७/१४
स्रोत: क्रिकेट आर्काइव, ०६ मार्च २०१७

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Fowzieh Khalili", क्रिकेट आर्काइव, अन्तिम पहुँच ०६ मार्च २०१७ 
  2. "Fowzieh Khalili", क्रिकइन्फो, अन्तिम पहुँच ०६ मार्च २०१७ 

ढाँचा:१९८२ महिला क्रिकेट विश्वकपमा भारतीय खेलाडी