क्विन्ट फाबिअस म्याक्सिमस (अन्दाजी १७५-२०३ ई.पू.) - प्रचानी रोमका सेनापति थिए। दोस्रो युद्धको बेला हन्निवालसँग निर्णायक सङ्ग्रह गर्नमा धरमर र ढिलासुस्ती गर्दै पर्खेर बस्ने नीति अपनाएको हुँदा उनले केक्टाटर (बिलम्बकारी) भन्ने उपनाम पाएका थिए । [१]

क्वीन्ट फावी मैक्सिम

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९०